सम्बन्धित समाचार:
फेवाताल जग्गा प्रकरणमा गृहमन्त्रीसँग हर्क साम्पाङको स्पष्टीकरण माग
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले गृहमन्त्री सुदन गुरुङसँग पोखराको फेवाताल किनार स्थित २० रोपनी जग्गा प्रकरण बारे स्पष्ट जवाफ दिन आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले उक्त विषय व्यक्तिगत नभई जनचासोको मुद्दा भएको उल्लेख गर्दै गृहमन्त्रीलाई पत्रकार सम्मेलन गरेर सत्य तथ्य सार्वजनिक गर्न चुनौती दिएका हुन्। साम्पाङले सो प्रकरणले नैतिकताको प्रश्न […]
रास्वपा सचिवालय बैठकले गर्यो पाँच महत्वपूर्ण निर्णय
काठमाडौं :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालयको मंगलबार बसेको बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ। बैठकमा विभिन्न राजनीतिक दल, समूह र व्यक्तिसँग भएको संवाद प्रगति सम्बन्धमा उच्च संवाद समितिले ब्रिफिङ प्रस्तुत गरेको थियो। सचिवालयले सम्भाव्य राजनीतिक ध्रुवीकरण र सहकार्यलाई तार्किक निष्कर्षमा पुर्याउन आवश्यक सहजीकरण गर्ने निर्णय गरेको छ। साथै, सुशासन र द्रुत विकासमा समर्पित सबै वैकल्पिक […]
निर्वाचनको सम्पूर्ण तयारी पूरा : निर्वाचन आयोग
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको जनाएको छ। मंगलबार देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन दर्ता हुँदैछ। आयोगका अनुसार सम्बन्धित निर्वाचन क्षेत्रकै निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन प्रक्रिया सञ्चालन हुनेछ र सबै क्षेत्रमा निर्वाचन अधिकृत खटाइसकिएको छ। आयोगले सोमबारदेखि निर्वाचन आचारसंहिता लागू गरिसकेको छ र आचारसंहिता उल्लङ्घन नगर्न सबैलाई सचेत गराएको […]





