अन्तराष्ट्रिय

ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्षको जेल सजाय

काठमाडौं: ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोलाई सर्वोच्च अदालतले २७ वर्ष ३ महिनाको जेल सजाय सुनाएको छ।

उनलाई विद्रोहको षड्यन्त्र र आफ्ना वामपन्थी प्रतिद्वन्द्वी लुला दा सिल्भाको हत्या घटनामा संलग्नताको आरोपमा दोषी ठहर गरिएको हो।

सेयर गर्नुहोस् :