सम्बन्धित समाचार:
लगातार दोस्रो अभ्यास खेलमा पनि नेपाल पराजित
काठमाडौं : अष्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली लगातार दोस्रो अभ्यास खेलमा समेत पराजित भएको छ। आज भएको दोस्रो अभ्यास खेलमा पनि नेपाल साउथ अष्ट्रेलियासँग ३ रनले पराजित भएको हो। पहिले ब्याटिङ गरेको साउथ अष्ट्रेलियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६० रनको योगफल तयार पार्यो। जवाफमा नेपालले २० ओभर खेल्दा ९ विकेट गुमाएर […]
वाम एकताको केन्द्रबिन्दुमा प्रचण्ड, आठ दलबीच १८ बुँदे समझदारी
काठमाडौँ :नेपालको वाम राजनीतिमा फेरि नयाँ हलचल सुरु भएको छ। माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सक्रियतामा आठ वामपन्थी राजनीतिक दल एकै मोर्चातर्फ जुटेका छन्। आइतबार साँझ राजधानीमा बसेको महत्वपूर्ण राजनीतिक छलफलपछि ती दलहरूबीच १८ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरिएको हो। यो सहमतिसँगै प्रचण्ड फेरि शक्ति सन्तुलनको केन्द्रमा उभिएका छन्। मार्क्सवाद–लेनिनवादलाई भावी संयुक्त पार्टीको […]
नारायणकाजी श्रेष्ठविरुद्ध अदालतमा अवहेलना मुद्दा
काठमाडौं : नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ। अदालत, न्यायाधीश र समग्र न्याय प्रणालीमाथि आँच आउने गरी टिप्पणी गरेको भन्दै आयुष दाहालले निवेदन दिएका हुन्। सोही आधारमा भदौ १७ गते मंगलबारका लागि पेसी तोकिएको छ। श्रेष्ठले सामाजिक सञ्जालमार्फत अदालतमा पुग्नेहरूले घुस खुवाउन वा भनसुन […]





