सम्बन्धित समाचार:
सरकार र जेन–जी सम्झौता विरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता
काठमाडौँ। सरकार र जेन–जी बीच गत मंसिर २४ गते भएको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ताहरू सुदिप भण्डारी, रोहित ओझा तथा कानुनका विद्यार्थी आयुष बडाल र स्मृति अधिकारीलगायतले रिट दायर गरेका हुन्। रिटमा निर्वाचनको म्यान्डेट पाएको अन्तरिम सरकारले यस्तो सम्झौता गर्ने अधिकार नरहेको, सडक दबाब र आन्दोलनका नाममा कार्यपालिकाले असंवैधानिक […]
उज्यालो नेपालले राष्ट्रिय परिवर्तन पार्टीको नामबाट समानुपातिक सूची अद्यावधिक गर्न आयोगमा निवेदन
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग भएपछि कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले राष्ट्रिय परिवर्तन पार्टीको नामबाट समानुपातिक सूची अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ। उज्यालो नेपालले कात्तिक ३० गते दर्ता भएको राष्ट्रिय परिवर्तन पार्टीको नाम र बाँसुरी चुनाव चिह्न प्रयोग गरी सूची बुझाएको हो। दुवै पार्टीबीच समानुपातिक सूचीमार्फत अघि बढ्दै पार्टी एकता गर्ने समझदारी […]
इनिशा प्रकरण: सिआइबीले प्राविधिक जाँच सक्यो
काठमाडौ। सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्राविधिक जाँच पूरा गरी आज वा भोलि सम्म प्रतिवेदन पठाउने तयारी गरेको जनाएको छ। सिआइबीका वरिष्ठ उपरीक्षक शिवकुमारी श्रेष्ठ का अनुसार सुर्खेतमा खटिएको टोली फर्किसकेको छ र मोबाइल डेटा, घटनाक्रमको समय रेखा लगायतका विषयमा सूक्ष्म विश्लेषण […]





