सम्बन्धित समाचार:
भूमिसम्बन्धी संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित
काठमाडौं : प्रतिनिधि सभाले शुक्रबार बहुमतले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ पारित गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले विधेयक पारित गर्न प्रस्ताव पेश गरेका थिए। छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री अधिकारीले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई जमिन उपलब्ध गराउन विधेयक ल्याइएको स्पष्ट पारे। उनले […]
इलाका प्रशासन स्वीकृत भएपछि स्थानियले दिपावली मनाए
कालीकोट। कालीकोटको रास्कोट नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि स्थानीयवासीहरूले गाउँमा दिपावली गरेका छन । गत पुस ११ गतेको मन्त्रिपरिषद् बैठकले कालीकोटको रास्कोट सहितका ८ वटा जिल्लामा इलाका प्रशासन कार्यालय स्वीकृत गरेको थियो। रास्कोट नगरपालिकामा पनि इलाका प्रशासन कार्यालय स्वीकृत भएपछि स्थानीय खुसी भएका हुन। यसले कर्णाली नदी पारिका रास्कोट, नरहरिनाथ, […]
सुहाङले समर्थक नपाएपछि एमाले संसदीय दलको नेतामा बादल निर्विरोध
काठमाडौ। नेकपा एमालेको संसदीय दलको नेतामा पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन्। बुधबार बसेको संसदीय दलको बैठकले उनलाई दलको नेता चयन गरेको हो। एमाले संसदीय दलमा नेता पदका लागि दाबी गरिरहेका सुहाङ नेम्वाङले समर्थक र प्रस्तावक नपाएपछि बादल निर्विरोध निर्वाचित घोषणा भएका हुन। सुहाङले नयाँ पुस्ताले नेतृत्व पाउनुपर्ने भन्दै दलको नेतामा दाबी […]





