सम्बन्धित समाचार:
टप एण्ड टी–२० सिरिज नेपाललाई मेलबर्न स्टार्सले १७६ रनकाे लक्ष्य
अस्ट्रेलिया:अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजमा नेपालले लगातार तेस्रो खेलमा पनि बलियो लक्ष्य पाएको छ। मेलबर्न स्टार्स एकेडेमीले नेपाललाई जितका लागि १७६ रनको चुनौती दिएको हो। टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन जोड्यो। टोलीका लागि ब्लेक म्याकडोनाल्डले ७४ तथा थोमस रोजर्सले ६५ रनको प्रभावशाली योगदान दिए। […]
निकिता पौडेलको प्रश्न: अदालतको आदेश भए पनि रवि लामिछानेको अड्डासार किन रोकियो?
काठमाडौं – रास्वपा सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले गृहमन्त्री रमेश लेखकलाई अदालतको आदेश हुँदाहुँदै पनि श्रीमानको अड्डासार सुविधा किन रोकिएको हो भनेर सामाजिक सञ्जालमार्फत प्रश्न गरेकी छिन्। सामाजिक सञ्जालमा उनले भनेकी छिन् गृहमन्त्री रमेश लेखकजी नमस्कार, आम थुनुवाले पाउने अड्डासारको सुविधा, मेरै श्रीमानका हकमा अदालत पुग्छ, अदालतले आदेश नै गर्दा पनि तपाईँको निर्देशनमा रोकिन्छ, […]
रास्वपाले झापाको पाँच वटै क्षेत्रको उम्मेदवार टुंग्यायो
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापाका पाँचै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा उम्मेदवार टुंगो लगाएको छ। क्षेत्र नं. १ मा निशा डाँगी, २ मा इन्दिरा राना, ३ मा प्रकाश पाठक, ४ मा शम्भु ढकाल र ५ मा बालेन्द्र शाह (बालेन)लाई टिकट दिइएको छ। काठमाडौं महानगरको मेयर पदबाट राजीनामा दिएका बालेन झापा–५ बाट उम्मेदवार बनेका हुन्। इन्दिरा […]





