सम्बन्धित समाचार:
चीन भ्रमणमा प्रधानमन्त्री ओली–मोदीबीच भेटवार्ता नहुने
काठमाडौं : चीनको पाँच दिने भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता नहुने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार ओलीको भ्रमण तालिकामा मोदीसँगको औपचारिक भेटवार्ता समावेश छैन। प्रधानमन्त्री ओली शनिबार चीन पुगेका हुन्। उनी तियानजिनमा सुरु भएको २५औं शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुँदैछन्। चीन आगमनकै दिन उनले चिनियाँ […]
२४ घण्टाभित्र प्रत्यक्ष तर्फको परिणाम सार्वजनिक गर्ने आयोगको तयारी, १६५ क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयमै मतगणना,
काठमाडौ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत १६५ वटै निर्वाचन क्षेत्रमा मतगणना सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमै हुने जनाएको छ। आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणाली तर्फको मतगणना सम्बन्धित निर्वाचन क्षेत्र अन्तर्गतका सबै मतदान स्थलबाट मतपेटिका सङ्कलन भएपछि सुरु गरिनेछ। मतगणना प्रारम्भ गर्नु अघि जिल्ला तथा निर्वाचन क्षेत्र स्तरमा सर्वदलीय बैठक बस्नेछ, जसमा गणना […]
पाकिस्तान शाहीन्ससँग थोरै अन्तरको हार, नेपाल लिग चरणमै बाहिर
काठमाडौं :अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी -२० सिरिजमा नेपाल पाकिस्तान शाहीन्ससँग १ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। १४५ रनको लक्ष्य पछ्याउँदै नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४३ रन मात्रै जोड्न सक्यो। नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट अर्धशतक प्रहार गर्दै ५२ रन बनाए भने दिपेन्द्रसिंह ऐरीले अविजित ४१ रनको संघर्षपूर्ण […]





