सम्बन्धित समाचार:
संयुक्त अधिराज्य बेलायत निर्वाचन पछि बन्ने सरकारसँग सहकार्य गर्न तयार
काठमाडौ। संयुक्त अधिराज्य बेलायतले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन पछि गठन हुने सरकारसँग सहकार्य गर्न तयार रहेको जनाएको छ। काठमाडौ स्थित बेलायती राजदूतावासले आज जारी गरेको विज्ञप्तिमा मार्च ५ (फागुन २१) मा हुने निर्वाचनलाई लोकतान्त्रिक प्रक्रियाको महत्वपूर्ण अभ्यासका रूपमा उल्लेख गर्दै त्यसपछि बन्ने नयाँ सरकारसँग मिलेर काम गर्न बेलायत प्रतिबद्ध रहेको बताइएको छ। सेयर […]
बालेन दुई हप्ताभित्र काठमाडौँ महानगरको मेयर पदबाट राजीनामा दिदै
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले करिब २ हप्तापछि आफ्नो पदबाट राजीनामा दिने तयारी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार भई प्रधानमन्त्री बन्ने सहमति भएपछि उनले कानुनी बाध्यता अनुसार माघ ६ गतेभित्र राजीनामा दिनुपर्ने भएको हो। मेयर शाहको कार्यकाल अझै १६ महिना बाँकी रहे पनि उम्मेदवारीका कारण उनले बाँकी […]
फागुन २१ को निर्वाचनका लागि आयोगका कडा निर्णय, प्रचार, मदिरा र सवारीमा प्रतिबन्ध
काठमाडौ। निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनलाई मर्यादित, शान्त र निष्पक्ष रूपमा सम्पन्न गर्न विभिन्न निर्णयहरू सार्वजनिक गरेको छ। आयोगले ती निर्णयहरू कार्यान्वयन गर्न नेपाल सरकारलाई आवश्यक सहजीकरण गर्न अनुरोध समेत गरेको छ। आयोगका अनुसार फागुन १८ गते राति १२ बजे पछि कुनै पनि प्रकारको निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन। मौन अवधि सुरु भए […]





