सम्बन्धित समाचार:
जुम्लाबाट बडिमालिका पूजा गरी सरकारी टोली फर्कियो, सदरमुकाम खलंगामा भव्य स्वागत
जुम्ला :जुम्लादेखि बडिमालिका मन्दिरमा पूजा गरेर आएको सरकारी टोली शुक्रबार सदरमुकाम खलंगामा भव्य स्वागतका साथ फर्किएको छ। १८ दिनअघि प्रस्थान गरेको टोलीलाई नेपाली सेनाको टुकुडीले सलामी दिएको थियो। जिल्ला प्रशासन कार्यालयका प्रशासकीय नायब सुब्बा विष्णुबहादुर महतको नेतृत्वमा पाँच जनाको सरकारी टोली र बडिमालिका पुजारी विष्णुप्रसाद उपाध्याय (रेग्मी)सहितको टोलीलाई जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आचार्य, चन्दननाथ […]
प्रधानमन्त्री ओली भोलि संसदमा सम्बोधन गर्ने, आगामी संसद कार्यसूची तय
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्। बिहीबार सिंहदरबारमा प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका हुन्। प्रधानमन्त्री ओली शनिबार चीन भ्रमणमा निस्कन लागेका छन्। त्यसैअन्तर्गत उनी भ्रमणका बारेमा सदनमा जानकारी दिन लागेका हुन्। उक्त छलफलमा एमाले प्रमुख सचेतक महेश बर्तौलाले संसदको आगामी […]
एनपिएल दोस्रो सिजनको लिलामी सकियो, चार खेलाडीलाई १५ लाख सम्मको मूल्य
काठमाडाै:नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको लिलामी सम्पन्न भएको छ। आठ टिमहरूले २६ खेलाडीमा बोली लगाएर अनुबन्ध पूरा गरेका छन्। अक्सनमा सर्वाधिक मूल्य आदिल अन्सारी, पवन सर्राफ, देव खनाल र अर्जुन साउद गरि चार खेलाडीले पाएका छन् , प्रत्येकलाई १५ लाख रुपैयाँमा टिमले अनुबन्ध गरेको छ। यी खेलाडीहरूमा धेरै टिमले चासो देखाएपछि लक्की ड्र मार्फत […]





