सम्बन्धित समाचार:
रास्वपा संसदीय दलको अनौपचारिक बैठक सम्पन्न, लामिछानेद्वारा सांसदलाई निर्देशन
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको अनौपचारिक बैठक सम्पन्न भएको छ। बैठकमा सभापति रवि लामिछानेले सांसदहरूसँग विभिन्न समसामयिक विषयमा छलफल गरेका थिए। छलफलका क्रममा सांसदहरूले उठाएका जिज्ञासा तथा प्रश्नहरूको जवाफ दिँदै सभापति लामिछानेले आगामी कार्यदिशा बारे निर्देशन समेत दिएका छन्। बैठकमा सरकार सञ्चालन, सेवा प्रवाह सुधार, संगठन सुदृढीकरण तथा समसामयिक राजनीतिक विषयहरूमा केन्द्रित भएर […]
वरिष्ठ लोकदोहोरी गायिका इन्दिरा गोले गुरुङको निधन
काठमाडौं : नेपाली लोकदोहोरी संगीतकी प्रख्यात गायिका इन्दिरा गोले गुरुङको ५९ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि क्यान्सर रोगसँग जुधिरहेकी गुरुङको गएराति १२ बजे ललितपुर हात्तीवनस्थित आफ्नै अपार्टमेन्टमा निधन भएको हो। २०२३ साल कार्तिक ३ गते ललितपुरको कोन्ज्योसोम गाउँपालिका ५, भारदेउमा जन्मिनुभएकी इन्दिरा गोले गुरुङले पाँच दशकभन्दा बढी समयदेखि नेपाली संगीतलाई अतुलनीय योगदान दिएकी […]
कांग्रेसबाट नेविसंघ अलग, स्वायत्त रूपमा अघि बढ्ने निर्णय
काठमाडौ। नेपाल विद्यार्थी संघ (नेविसंघ)ले अब नेपाली कांग्रेसको भ्रातृ संगठन नरहने निर्णय गरेको छ। शुक्रबार बसेको नेविसंघको सिनेट बैठकले संगठनलाई पूर्ण रूपमा स्वायत्त बनाउने निष्कर्ष निकालेको हो। बैठक पछि प्रवक्ता सुरज सेजुवालले पार्टीको प्रत्यक्ष निर्देशनमा चल्नुपर्ने बाध्यताले विद्यार्थी आन्दोलन प्रभावकारी बन्न नसकेको बताए। उनका अनुसार अब नेविसंघले स्वतन्त्र रूपमा आफ्ना कार्यक्रम र गतिविधि सञ्चालन गर्नेछ। […]





