सम्बन्धित समाचार:
त्रिवि मैदानमा वर्षा बाधक, नेपालले १२२ रन बनाउँदा खेल अवरुद्ध
काठमाडौं। नेपाल र युएई बीचको क्रिकेट टिम बीच त्रिवि क्रिकेट मैदानमा जारी पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल वर्षाका कारण अवरुद्ध भएको छ। पहिलो इनिङ्स सकिन मात्र ७ बल बाँकी रहँदा अचानक परेको भारी वर्षाले खेल रोकिएको हो। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएको अवस्थामा खेल रोकिएको थियो। कप्तान दीपेन्द्र […]
रवि लामिछाने र बालेन शाहसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन वार्ता
काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रवि लामिछाने र बालेन्द्र शाहसँग टेलिफोन वार्ता गरेका छन्। मोदीले सामाजिक सञ्जाल मार्फत आफूले लामिछाने र शाहसँग छुट्टाछुट्टै संवाद गरेको जानकारी दिएका हुन्। उनले नेपालमा सम्पन्न हालैको निर्वाचनमा लामिछानेको विजय तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उल्लेखनीय सफलता प्रति बधाई व्यक्त गरेका छन्। वार्ताका क्रममा मोदीले दुवै नेतालाई नयाँ सरकार गठनका […]
सरकारी विज्ञापन अब निजी मिडियामा रोक, केवल सरकारी मिडिया मै मात्र प्रकाशन हुने
काठमाडौँ। सरकारले सरकारी खर्चमा मितव्ययिता कायम गर्न तथा सूचना प्रकाशन प्रक्रियालाई एकरूप र पारदर्शी बनाउन भन्दै सरकारी विज्ञापन अब सरकारी सञ्चार माध्यममार्फत मात्र प्रकाशन गर्न निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारले जारी गरेको पत्र अनुसार संघ, प्रदेश र स्थानीय तहका सबै सार्वजनिक निकायहरूले आफ्ना सूचना तथा विज्ञापन अब गोरखापत्र संस्थान, रेडियो नेपाल र […]





