खेलकुद

एनपीएलको पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक गरेको छ।

तालिकाअनुसार पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्। यी दुई टोली बीचको खेल कात्तिक ९ गते हुनेछ।

सेयर गर्नुहोस् :