राजनीति

देउवा विशेष महाधिवेशनमा नजाने

काठमाडौं। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विशेष महाधिवेशनमा सहभागी नहुने भएका छन।

सभापतिका स्वकीय सचिव भानु देउवाका अनुसार सामाजिक सञ्जालमा देउवा भृकुटीमण्डप जाने भन्ने गलत सूचना फैलाइएको भन्दै त्यसको खण्डन गरेका हुन। सचिवालयले सभापति देउवा उक्त कार्यक्रममा जाने कुनै कार्यक्रम नरहेको जनाएको छ।

सेयर गर्नुहोस् :