सम्बन्धित समाचार:
अब भारत जाने श्रमिकको पनि सामाजिक सुरक्षा र अधिकार सुनिश्चित गर्ने
काठमाडाै:सरकारले पहिलो पटक भारतमा रोजगारीका लागि जाने लाखौं नेपालीलाई औपचारिक श्रम आप्रवासन नीतिको दायरामा ल्याएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको राष्ट्रिय श्रम आप्रवासन नीति २०८२ ले अब भारत जाने श्रमिकको पनि सामाजिक सुरक्षा र अधिकार सुनिश्चित गर्ने लक्ष्य राखेको छ। यसअघि भारतमा जाने श्रमिकहरू वैदेशिक रोजगारको औपचारिक परिभाषाबाट बाहिर थिए। खुला […]
इजरायल आउँदै विपिन जोशीकाे परिवार
काठमाडाै: प्यालेस्टाइनको गाजाबाट हमास समूहद्वारा अपहरण गरिएका कञ्चनपुर भीमदत्त नगरपालिका-३ निवासी विपिन जोशीका आमा र बहिनी आगामी साता इजरायल आउँदै छन्। इजरायलस्थित नेपाली दूतावासले यो कुराको पुष्टि गर्दै उनीहरूको भ्रमण तालिकाबारे जानकारी दिएको छ। २०७८ असोज २३ (७ अक्टोबर २०२३) मा हमासले इजरायलको दक्षिण क्षेत्रमा रहेको आलुमिम किबुजमा आक्रमण गर्दा १० नेपालीको ज्यान गएको थियो […]
रास्वपामा संगठन विस्तार, सचिवालयमा दुई नयाँ अनुहार
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सचिवालय विस्तार गर्दै सदस्य संख्या १६ पुर्याएको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले सभापति रवि लामिछानेको प्रस्तावमा दुई जना नयाँ सदस्य थप्ने निर्णय गरेको हो। यस अघि सचिवालयमा १४ सदस्य रहेका थिए। प्रवक्ता मनिष झा का अनुसार बैठकमा सागर ढकाल र सरिता श्री ज्ञवाली लाई सचिवालय सदस्यमा राख्ने […]





