सम्बन्धित समाचार:
पोखरा फेवाताल जग्गा विवाद: गृहमन्त्री गुरुङले न्याय खोज्ने तयारी
काठमाडौं। गृहमन्त्री सुधन गुरुङले फेवाताल किनारमा लिजमा लिएका जग्गा सम्बन्धी विवादमा आफू ठगिएको दाबी गर्दै कानुनी प्रक्रियामा अघि बढ्ने बताएका छन्। मन्त्री गुरुङ र उनका दुई साझेदारले “एड्भेन्चर स्पोर्ट्स नेपाल” सञ्चालनका लागि उक्त जग्गा लिएका थिए। उनले भने जग्गा मापदण्ड भन्दा बाहिर रहेको झुक्याएर लिजमा दिइएको थियो। तर पछि पोखरा महानगरपालिका बाट प्राप्त जानकारी अनुसार […]
सरकारले तोक्याे नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर
काठमाडौँ : सरकारले नागढुङ्गा सुरुङमार्ग प्रयोगको लागि उपभोग दस्तुर निर्धारण गरेको छ। मन्त्रिपरिषद् साउन २६ गते बसेको बैठकले विभिन्न सवारीसाधनका लागि फरक दर तोकेको हो। सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिँदै भने, कार र भ्यानका लागि काठमाडौँ आउँदा रु ६५ र जाँदा रु ६० दस्तुर लाग्ने छ। त्यसैगरी, मिनी बस […]
७७ जिल्लामा अतिक्रमण हटाउने तयारी, सीडीओलाई गृहको पत्र
काठमाडौं। गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गामा बनेका संरचना हटाउने तयारी गर्न निर्देशन दिएको छ। मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै सम्बन्धित निकायसँग समन्वय गरी अतिक्रमित जग्गा पहिचान गर्न र हटाउने योजना तयार गरी पठाउन भनेको छ। यस अघि चैत २० गते पनि यस्तै निर्देशन दिइएको थियो। बुधबार […]





