काठमाडौ। संघीय संसद सचिवालय ले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण चैत १२ गते दिउँसो २ बजे सिंहदरबारमा हुने जनाएको छ। सहभागीहरूलाई निर्धारित समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरिएको छ।
काठमाडौं : नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले सोमबार पदभार ग्रहण गर्दै तलबभत्ता, सुरक्षा लगायत सुविधा नलिने घोषणा गरेका छन्। मन्त्री घिसिङले आफूले प्राप्त गर्ने तलबभत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गरिने जानकारी दिएका छन्। यस सँगै, नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइनको बक्यौता रकम उठाउने निर्णय पनि उनले गरेका छन्। पदभार ग्रहण समारोहमा उनले आफूलाई ‘माननीय’ […]
बुटवल : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध चलिरहेको सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीसँग कैफियत प्रतिवेदन र सक्कल मिसिल पेश गर्न आदेश दिएको छ। बुधबार न्यायाधीश सागर विष्टको एकल इजलासले लामिछानेले दर्ता गराएको रिहाइसम्बन्धी निवेदनमा प्रारम्भिक बहस सुनेपछि यस्तो आदेश दिएको हो। उच्च अदालत बुटवलका सूचना अधिकारी […]
काठमाडौं। गृहमन्त्री सुधन गुरुङले फेवाताल किनारमा लिजमा लिएका जग्गा सम्बन्धी विवादमा आफू ठगिएको दाबी गर्दै कानुनी प्रक्रियामा अघि बढ्ने बताएका छन्। मन्त्री गुरुङ र उनका दुई साझेदारले “एड्भेन्चर स्पोर्ट्स नेपाल” सञ्चालनका लागि उक्त जग्गा लिएका थिए। उनले भने जग्गा मापदण्ड भन्दा बाहिर रहेको झुक्याएर लिजमा दिइएको थियो। तर पछि पोखरा महानगरपालिका बाट प्राप्त जानकारी अनुसार […]