सम्बन्धित समाचार:
संसदीय दलको बैठक बाट रास्वपामा मुख्य सचेतक र सचेतक चयन
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलका मुख्य सचेतक तथा सचेतकहरूको मनोनयन गरेको छ। पार्टीका महामन्त्री समेत रहेका कविन्द्र बुर्लाकोटीलाई मुख्य सचेतकमा मनोनित गरिएको छ। त्यस्तै, संसदीय दलको बैठकले प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई सचेतकमा चयन गरेको हो। सेयर गर्नुहोस् :
रास्वपाले झापाको पाँच वटै क्षेत्रको उम्मेदवार टुंग्यायो
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापाका पाँचै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा उम्मेदवार टुंगो लगाएको छ। क्षेत्र नं. १ मा निशा डाँगी, २ मा इन्दिरा राना, ३ मा प्रकाश पाठक, ४ मा शम्भु ढकाल र ५ मा बालेन्द्र शाह (बालेन)लाई टिकट दिइएको छ। काठमाडौं महानगरको मेयर पदबाट राजीनामा दिएका बालेन झापा–५ बाट उम्मेदवार बनेका हुन्। इन्दिरा […]
नेपाल आउने पर्यटकको औसत बसाइ १३.३ दिन, दैनिक खर्च घट्यो
काठमाडौं : गत आर्थिक वर्ष २०८१/८२ मा नेपाल आउने पर्यटकको औसत बसाइ अवधि १३.३ दिन पुगेको छ, जुन अघिल्लो वर्षको १३.२ दिनभन्दा अलिकति बढी हो। पर्यटन विभागका तथ्यांक अनुसार गत आवमा नेपालमा ११ लाख २८ हजार पर्यटक आएका छन्, जुन २०८०/८१ को ११ लाख १७ हजारभन्दा सामान्य वृद्धि हो। सरकारले १६ लाख पर्यटकको लक्ष्य राखेको […]




