सम्बन्धित समाचार:
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको फेसबुक पेज गायब
काठमाडौं। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आधिकारिक फेसबुक पेज प्राविधिक समस्याका कारण अचानक हराएको छ। उहाँको सचिवालयका अनुसार पेज पुनःस्थापना गर्न आवश्यक पहल भइरहेको छ र यसबारे सम्बन्धित निकायसँग समन्वय जारी छ। हालका दिनहरूमा नेपालका केही अन्य चर्चित व्यक्तिहरूका फेसबुक खातामा पनि यस्तै समस्या देखिएको सन्दर्भमा यो घटना भएको उल्लेख गरिएको छ। सेयर गर्नुहोस् :
आगजनीले सर्वोच्च अदालतको सम्पूर्ण डाटा सेन्टर ध्वस्त, २४ हजार मुद्दा खरानी
काठमाडौँ: मंगलबारको प्रदर्शन हिंसात्मक मोड लिँदै सर्वोच्च अदालत समेत निशानामा परेपछि न्यायिक प्रणाली नै संकटमा परेको छ। अदालतको अभिलेख शाखा र डाटा सेन्टरमा भएको आगजनीका कारण करिब २४ हजारभन्दा बढी मुद्दाका फाइलहरू पूर्ण रूपमा नष्ट भएका छन्। सर्वोच्च अदालतका अधिकारीहरूको अनुसार, अदालतले पछिल्ला वर्षहरूमा डिजिटलाइजेशनको दिशा लिएको थियो। अनलाइनबाटै मुद्दा दर्ता र पेशी तोक्ने प्रणाली […]
अमेरिका-इरान वार्ता निष्कर्ष विहीन, युद्धविराम कायम राख्न पाकिस्तानको आग्रह
इस्लामाबाद। अमेरिका र इरानबीच भएको उच्चस्तरीय शान्ति वार्ता निष्कर्ष विहीन बनेपछि क्षेत्रीय तनाव थप चर्किने संकेत देखिएको छ। यस्तो अवस्थामा पाकिस्तानले दुवै देशलाई युद्धविराम कायम राख्दै संवादलाई निरन्तरता दिन आग्रह गरेको छ। पाकिस्तानका विदेशमन्त्री इशाक दारले आइतबार जारी गरेको वक्तव्यमा शान्तिपूर्ण समाधानको विकल्प अझै खुला रहेको उल्लेख गर्दै दुवै पक्षलाई सकारात्मक ढङ्गले वार्तामा संलग्न रहन […]





