सम्बन्धित समाचार:
हिक्मत महरा बने सुदूरपश्चिम रोयल्सका ‘आइकोनिक खेलाडी’
धनगढी: सुदूरपश्चिमका युवा तीव्र गतिका बलर हिक्मत महरा नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि सुदूरपश्चिम रोयल्सका ‘आइकोनिक खेलाडी’ बनेका छन्। धनगढी स्थित धनगढी क्रिकेट एकेडेमीमा आइतबार र सोमबार सम्पन्न ‘ट्यालेन्ट हन्ट’ कार्यक्रममा झन्डै ३०० जना प्रतिभावान खेलाडी सहभागी भएका थिए। प्रशिक्षक जगत टमटाको नेतृत्वमा रहेको छनोट टोलीले दुई चरणको मूल्यांकन पछि हिक्मतलाई उत्कृष्ट ठहर गर्दै […]
आजको मन्त्रिपरिषद्को निर्णय: हप्तामा २ दिन बिदा, अर्बौंको विदेशी ऋण स्वीकृत
काठमाडौ। आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। यस्ता छन बैठकका निर्णयहरु: १. डिजिटल नेपाल ट्रान्सफर्मेशन प्रोजेक्टका लागि क्रमश: एशियाली विकास बैंक तथा विश्व बैंकले प्रदान गर्ने ४० मिलियन अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने । २. दिगो र समावेशी वित्त […]
नेकपा माओवादी केन्द्रसहित ८ दलबीच एकता, नयाँ पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी
काठ्माडाैँ : नेकपा माओवादी केन्द्र लगायत आठ वटा दलबीचको एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने भएको छ। प्रज्ञाभवन कमलादीमा बसेको माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसबारे औपचारिक जानकारी गराएका हुन्। यसअघि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित आठ दलबीच भएको १८ बुँदे सहमतिमा पार्टीको नाम […]





