सम्बन्धित समाचार:
रास्वपा र उज्यालो नेपाल पार्टी बिच एकता, कुलमान घिसिङ बने उपसभापति
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपालबीच ७ बुँदे सहमति भएको छ। सहमतिअनुसार कुलमान घिसिङ रास्वपाको उपसभापति बन्नेछन्। काठमाडौँको कमलपोखरीस्थित जि २१ डिजिटलको कार्यालयमा भएको हस्ताक्षर कार्यक्रममा रास्वपा सभापति रवि लामिछाने, काठमाडौँ महानगरका मेयर तथा रास्वपा नेता बालेन शाह र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन्। सहमतिमा रवि लामिछाने नै रास्वपाको […]
स्वदेशमै उत्पादन हुने तरकारीमा समेत १४ अर्बको आयात
काठमाडौ। नेपालले चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म १४ अर्ब ५१ करोड २० लाख रुपैयाँ बराबरको हरियो तरकारी आयात गरेको छ। स्वदेशमै उत्पादन हुने तरकारीसमेत ठूलो परिमाणमा आयात हुनु चिन्ताको विषय बनेको छ। नेपालले भारत, चीनसहित विभिन्न देशबाट तरकारी आयात गर्दै आएको छ।स्रोत: भन्सार विभाग सेयर गर्नुहोस् :
प्रधानमन्त्री ओली चीनमा जाने
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली चीनको तिआन्जिन शहरमा हुने सांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा सहभागी हुन जाने भएका छन्। उनी चीनको निमन्त्रणा बुधबार प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री ओली सानो प्रतिनिधिमण्डल लिएर सम्मेलनमा जाने तयारीमा छन्। उनले सम्मेलनको क्रममा राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम […]





