प्रविधि

असुरक्षित छ एसएमएसमा आधारित टु फ्याक्टर अथेन्टिकेसन, अनलाइन अकाउन्ट सुरक्षित राख्न के गर्ने ?

काठमाडौँ । आजको डिजिटल युगमा अनलाइन अकाउन्टहरूको सुरक्षाका लागि ‘टु-फ्याक्टर अथेन्टिकेसन’ (2FA) अनिवार्य जस्तै बनेको छ । तर यसका लागि प्रयोग गरिने सबैभन्दा लोकप्रिय र सहज माध्यम एसएमएस सबैभन्दा असुरक्षित साबित भएको छ । एसएमएसमा आधारित टुएफए (2FA) मा गम्भीर सुरक्षा त्रुटिहरू छन्, जसले प्रयोगकर्ताको अकाउन्टलाई जोखिममा पारिरहेको छ । एसएमएसको सबैभन्दा ठुलो प्राविधिक कमजोरी […]

प्रविधि

राष्ट्रिय एआई नीति मन्त्रिपरिषद् बाट स्वीकृत

काठमाडौं :नेपाल सरकारले पहिलोपटक AI सम्बन्धी राष्ट्रिय नीति स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को साउन २६ गतेको बैठकले National AI Policy 2082 अनुमोदन गरेको हो। यस नीतिअनुसार नेपालमा AI Council र National AI Center स्थापना गरिनेछ। साथै Data Security, Fake News Control, High-Speed Internet, Data Center, Cloud Infrastructure, शिक्षा क्षेत्रमा AI Curriculum र Startup Support जस्ता कार्यक्रम […]

मेल्लेखमा पुवार्धार व्यवस्थापन प्रणाली र ई-सिफारिस सम्बन्धि तीनदिने तालिम सुरु ।
प्रविधि

मेल्लेखमा पुवार्धार व्यवस्थापन प्रणाली र ई-सिफारिस सम्बन्धि तीनदिने तालिम सुरु ।

अछाम :पुुर्बाधार व्यवस्थापन प्रणाली र ई-सिफारिस सम्बन्धि तीन दिने तालिम आज देखि अछाम जिल्लाको मेल्लेख गाउँपालिकामा सुरु भएको छ । मालिका बिकास संघको सुशासन परियोजनाको सहयोगमा मेल्लेख गाउँपालिकाको आयोजनामा तालिम सुरु भएको हो  ।      सुचना प्रबिधिको उच्चतम प्रयोग गरी जनता सामु प्रबिधि मार्फत पारदर्शिता बढाउन र लक्षित बर्गहरुको प्रबिधिको सजिलै पहुच पुर्‍याउने उद्देश्यकासाथ […]