काठमाडौं : प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानालाई अमेरिकाको बोस्टन सिटी काउन्सिलले सामाजिक न्याय र कैदीबन्दीका बालबालिकाको हितमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको छ। बिहीबार आयोजित समारोहमा काउन्सिल एडलार्ज एरिन मर्फीले रानालाई सम्मानपत्र प्रदान गरेका हुन्। काउन्सिलका अनुसार रानाले दुई हजारभन्दा बढी बालबालिकाको जीवनमा शिक्षा, आश्रय र उज्यालो भविष्यको अवसर दिलाउँदै सकारात्मक परिवर्तन ल्याएकी छिन्। कार्यक्रममा […]
काठमाडौँ : कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा फ्लडलाइट जडान कार्य तीव्र गतिमा भइरहेको छ। निर्माण कम्पनीका अनुसार मैदान वरिपरि जडान गरिने ६ वटा पोलमध्ये हालसम्म ४ वटा पोल जडान भइसकेका छन्। बाँकी २ वटा पोल पनि आज र भोलि सम्ममा जडान सकिने योजना छ। पोल जडान पूरा भएपछि इन्स्टलेसनको प्रक्रिया सुरु गरिने र तिहारभित्रै […]
काठमाडौं। सरकारले आह्वान गरेको संविधान संशोधन सम्बन्धी छलफलमा जेनजी आन्दोलनका अगुवाहरूले सहभागी नहुने घोषणा गरेका छन्। उनीहरूले विगतको सम्झौता कार्यान्वयन नभएको, सरकार एकलौटी रूपमा अघि बढेको र छलफल प्रक्रिया अपारदर्शी भएको आरोप लगाउँदै बहिष्कारको निर्णय गरेका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले पठाएको आमन्त्रण अस्वीकार गर्दै २५ जना आन्दोलनकारी तथा […]