समाचार

सुदूरपश्चिममा एमालेका उम्मेदवार टुंगो, कुन जिल्लाबाट को?

काठमाडौ। आगामी निर्वाचनका लागि नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट उम्मेदवार चयन गरेको छ। पार्टीले प्रदेशका नौ वटै जिल्लामा प्रतिनिधित्व गर्ने उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो।

कुन जिल्लाबाट को?

कैलाली

कैलाली–१ : द्वारिका न्यौपाने

कैलाली–२ : सूर्यबहादुर थापा

कैलाली–३ : गौरीशंकर चौधरी

कैलाली–४ : लेखराज भट्ट

कैलाली–५ : यज्ञराज ढुङ्गाना

कञ्चनपुर

कञ्चनपुर–१ : कमला बोहरा

कञ्चनपुर–२ : वचनबहादुर सिंह

कञ्चनपुर–३ : दीपक भट्ट

अछाम

अछाम–१ : झपटबहादुर बोहरा

अछाम–२ : यज्ञ बोगटी

बाजुरा

बाजुरा : लालबहादुर थापा

डोटी

डोटी : दीपक धामी

डडेल्धुरा

डडेल्धुरा : चक्र स्नेही

डडेल्धुरा

डडेल्धुरा : चक्र स्नेही

बझाङ

बझाङ : अफिलाल ओखेडा

बैतडी

बैतडी : दामोदर भण्डारी

दार्चुला

दार्चुला : गणेशसिंह ठगुन्ना

सेयर गर्नुहोस् :