सम्बन्धित समाचार:
बालेनसँगको वार्तापछि रवि लामिछाने: ‘मेरो अनुहारले के भन्छ’
काठमाडौ। रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहले ललितपुरको स्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा वार्ता गरेका छन्। वार्तापछि सञ्चारकर्मीको प्रश्नमा उनलाई सञ्चारकर्मीले वार्ता के भयो ? भनेर प्रश्न गरेका थिए। रविले प्रतिप्रश्न गर्दै भनेका छन्, ‘मेरो अनुहारले के भन्छ ?’ ‘लौरो टेक्ने कि घण्टी बजाउने?’ भन्ने प्रश्नमा उनले निर्णय समयले […]
प्रधानमन्त्री ओली चीनमा जाने
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली चीनको तिआन्जिन शहरमा हुने सांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा सहभागी हुन जाने भएका छन्। उनी चीनको निमन्त्रणा बुधबार प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री ओली सानो प्रतिनिधिमण्डल लिएर सम्मेलनमा जाने तयारीमा छन्। उनले सम्मेलनको क्रममा राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम […]
आइसीसी टी–२० विश्वकपको ट्रफी सोमबार नेपाल आइपुग्ने
काठमाडौं।आइसीसी टी–२० विश्वकप २०२६ को ट्रफी आगामी जनवरी ५ नेपाल आइपुग्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार ट्रफी दुई दिनसम्म नेपालमा रहने छ। क्यानले बुधबार जारी गरेको विज्ञप्तिमा जनवरी ५ देखि ७ सम्म ट्रफीलाई नेपालका विभिन्न स्थानमा लैजाने कार्यक्रम रहेको जनाएको छ। आइसीसी टी–२० विश्वकप २०२६ भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ। […]





