सम्बन्धित समाचार:
राष्ट्रपतिको सन्देश: सरकार जनताको चाहनाअनुसार चल्नुपर्छ
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सरकार जनताले व्यक्त गरेको मर्म, भावना र आकाङ्क्षा अनुसार नै अघि बढ्नुपर्ने बताएका छन्। संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय इतिहासमै पहिलो पटक उल्लेखनीय रूपमा युवा पुस्ताको व्यापक सहभागिता देखिएको बताएका छन्। उनले यसलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली प्रति युवा पुस्ताको विश्वास, […]
राजनीतिक नियुक्ति अन्त्यदेखि सहकारी बचत फिर्तासम्म सरकारका नयाँ अध्यादेश
काठमाडौं। नेपाल सरकारले विभिन्न क्षेत्र सुधार गर्ने उद्देश्यसहित एकैपटक धेरै अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। मन्त्रिपरिषद्को २०८३ वैशाख १४ गतेको बैठकले सार्वजनिक नियुक्ति, सहकारी, सार्वजनिक खरिद, भूमि प्रशासन लगायतका क्षेत्रमा सुधार ल्याउने गरी अध्यादेशहरू अघि बढाएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी, प्रतिस्पर्धी र दलीय प्रभावमुक्त बनाउन संवैधानिक परिषद् (काम, […]
कवाड व्यवसायीले महानगर कार्यालय घेरे, मेयर बालेन माथि गुण्डागर्दीको आरोप
काठमाडौं : कवाड व्यवसायीहरूले काठमाडौं महानगरपालिका विरुद्ध फेरि विरोध प्रदर्शन गरेका छन्। कवाड व्यवसायी संघर्ष समिति नेपालको आह्वानमा व्यवसायीहरू बुधबार भृकुटीमण्डपमा भेला भई जुलुससहित कमलादी स्थित महानगरपालिका कार्यालयतर्फ गएर घेराउ गरेका हुन्। प्रदर्शनमा सहभागीहरूले मेयर बालेन्द्र साह माथि कवाड व्यवसायीप्रति गुण्डागर्दी गरेको आरोप लगाउँदै विरोधका ब्यानर र प्लेकार्ड बोकेका थिए। उनीहरूले ‘कवाड व्यवसायीको श्रमको सम्मान […]





