काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालयको जिम्मेवारी सुधन गुरुङ लाई दिएको छ। जेनजी आन्दोलनका अगुवा गुरुङ गोरखा-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि राजनीतिक संकट थप गहिरिँदै गएको अवस्थामा जेन–जी आन्दोलनले नयाँ राजनीतिक विकल्प अघि सारेको छ। युवाहरूले अब देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र सक्षम युवा नेतृत्व आवश्यक भएको स्पष्ट पारेका छन्।सोमबार सुरु भएको आन्दोलनमा १९ जना किशोरकिशोरीले ज्यान गुमाएपछि मंगलबार देशका विभिन्न भागमा हिंसा, आगजनी र तोडफोड मच्चियो। यसैबीच राष्ट्रपति रामचन्द्र […]
काठमाडौ। संघीय संसद सचिवालय ले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण चैत १२ गते दिउँसो २ बजे सिंहदरबारमा हुने जनाएको छ। सहभागीहरूलाई निर्धारित समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरिएको छ। सेयर गर्नुहोस् :
इस्लामाबाद। अमेरिका र इरानबीच भएको उच्चस्तरीय शान्ति वार्ता निष्कर्ष विहीन बनेपछि क्षेत्रीय तनाव थप चर्किने संकेत देखिएको छ। यस्तो अवस्थामा पाकिस्तानले दुवै देशलाई युद्धविराम कायम राख्दै संवादलाई निरन्तरता दिन आग्रह गरेको छ। पाकिस्तानका विदेशमन्त्री इशाक दारले आइतबार जारी गरेको वक्तव्यमा शान्तिपूर्ण समाधानको विकल्प अझै खुला रहेको उल्लेख गर्दै दुवै पक्षलाई सकारात्मक ढङ्गले वार्तामा संलग्न रहन […]