काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनिल लम्साल लाई भौतिक पूर्वाधार मन्त्री बनाएको छ। उनी बालेन्द्र शाह नेतृत्वको सरकारमा आजै शपथ लिनेछन्।
काठमाडौँ। निर्वाचन आयोग र दलका उम्मेदवारसँग सम्बन्धित विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रेस विज्ञप्ति सेयर गर्नुहोस् :
काठमाडौँ। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलि बिहीबार देखि सुरु हुँदैछ। पहिलोपटक उत्तरपुस्तिका देशभरका परीक्षा केन्द्र मै परीक्षण गरिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको ३ दिन भित्रै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था मिलाएको छ। उत्तरपुस्तिका परीक्षा केन्द्र मै परीक्षण हुने, सम्भव नभएमा जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाईमा लगेर परीक्षण गरिनेछ। परीक्षा […]
काठमाडौं : सरकार र आन्दोलनरत उखु किसानबीच शुक्रबार बेलुकी सिंहदरबारमा वार्ता हुने भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग पीडित किसान प्रतिनिधिहरूको भेटवार्ता आज साँझ ४ बजे तोकिएको छ। काठमाण्डौ केन्द्रित सातदिने आन्दोलनलाई स्थगन गर्दै किसानहरू वार्तामा बस्न तयार भएका हुन्। किसान नेता महाशंकर थिङका अनुसार आन्दोलनले तत्काल समाधान नल्याए शनिबारदेखि दोस्रो चरणको […]