धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश जनस्वास्थ्य सेवा ऐन संशोधन गर्ने प्रक्रिया अघि बढाएको छ। संशोधन मार्फत सरकारी अस्पताल वरपर निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक लगाउने प्रावधान हटाउने तयारी गरिएको हो। सामाजिक विकास मन्त्रालयले फागुन ११ गते प्रदेशसभामा दर्ता गरेको संशोधन मस्यौदामा हालको ऐनको दफा २७ हटाउने प्रस्ताव गरिएको छ। उक्त दफामा सरकारी अस्पताल वा स्वास्थ्य […]
काठमाडौं : संघीय निजामती सेवा विधेयक संसदीय समितिबाट पास नहुँदा राष्ट्रिय सभाको सोमबारको कार्यसूचीबाट हटाइएको छ। राष्ट्रिय सभा दिउँसो १ बजे बस्ने तय भए पनि विधायन व्यवस्थापन समितिले विधेयकमा सहमति जुटाउन नसकेपछि बैठक सवा ३ बजे सम्म सारिएको थियो। तर, अन्ततः समितिबाट प्रतिवेदन नआए पछि सभाको चौथो कार्यसूचीमा रहेको विधेयक पेस गर्ने प्रस्ताव हटाइएको सभाध्यक्ष […]
काठमाडौं : काठमाडौँको मनोहरा क्षेत्रमा सुकुम्वासी बस्ती हटाउने क्रममा आज बिहान झडप भएको छ। बस्तीका बासिन्दाले ढुंगामुढा गरेपछि तीन नगर प्रहरी घाइते भएका छन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ महानगरपालिकाले सरकारी जग्गामा अतिक्रमण गरी बनेका संरचना हटाउन डोजर चलाउँदा स्थिति तनावग्रस्त बनेको हो। नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार, बस्ती हटाउनुअघि […]