सम्बन्धित समाचार:
बझाङको बित्थड खेल मैदान निर्माणमा १४ लाखभन्दा बढी भ्रष्टाचार
काठमाडौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिका–१ मा निर्माण गरिएको बित्थड खेल मैदानमा भ्रष्टाचार भएको ठहर गर्दै ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ। उनीहरूमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत, सव–इन्जिनियर, लेखापाल र उपभोक्ता समितिका अध्यक्ष, सचिव तथा कोषाध्यक्ष रहेका छन्। आर्थिक वर्ष २०७६/७७ मा ६५ लाख रुपैयाँको बजेट विनियोजन भए पनि, दोहोरो सम्झौता, नगरेको […]
कञ्चनपुरमा ३९ छाउगोठ भत्काइँदै
कञ्चनपुर:कञ्चनपुरमा छाउपडी प्रथाविरुद्धको अभियान अन्तर्गत बेदकोट नगरपालिका–१० र कृष्णपुर नगरपालिका–१ मा गरी ३९ छाउगोठ भत्काइएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार बेदकोट-१० को निगाली र भेन्टी बजार क्षेत्रमा २३ वटा तथा कृष्णपुर–१ मा १६ वटा छाउगोठ भत्काइएको हो। स्थानीय जनप्रतिनिधि, संघसंस्था, प्रहरी र बासिन्दाको सहभागितामा उक्त कार्य सम्पन्न गरिएको […]
भारतले दियो निर्वाचन सफलतामा नेपाललाई बधाई
काठमाडौं। नेपालमा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा भारतले नेपाललाई बधाई दिएको छ। भारतीय विदेश मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै नयाँ सरकारसँग सहकार्य गर्न तत्पर रहेको जनाएको हो। विज्ञप्तिमा निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा प्रधानमन्त्री सुशीला कार्कीलाई तथा लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउने नेपाली मतदातालाई […]





