सम्बन्धित समाचार:
बहुमत हुँदाहुँदै अध्यादेश, प्रतिपक्षी आक्रोशित
काठमाडौं। संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश जारी गर्न सरकारद्वारा राष्ट्रपतिसमक्ष गरिएको सिफारिस प्रति प्रतिपक्षी दलहरूले कडा आपत्ति जनाएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाले अध्यादेश मार्फत कानुन ल्याउने कदमलाई लोकतान्त्रिक मूल्यविपरीत भएको टिप्पणी गर्दै सरकारको नियतमाथि प्रश्न उठाएका हुन्। नेपाली कांग्रेसले संसद् स्थगित गरेर अध्यादेशमार्फत कानुन निर्माण गर्नु संवैधानिक […]
अब भारत जाने श्रमिकको पनि सामाजिक सुरक्षा र अधिकार सुनिश्चित गर्ने
काठमाडाै:सरकारले पहिलो पटक भारतमा रोजगारीका लागि जाने लाखौं नेपालीलाई औपचारिक श्रम आप्रवासन नीतिको दायरामा ल्याएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको राष्ट्रिय श्रम आप्रवासन नीति २०८२ ले अब भारत जाने श्रमिकको पनि सामाजिक सुरक्षा र अधिकार सुनिश्चित गर्ने लक्ष्य राखेको छ। यसअघि भारतमा जाने श्रमिकहरू वैदेशिक रोजगारको औपचारिक परिभाषाबाट बाहिर थिए। खुला […]
नेपाल टेलिकमको नाफा ५७ प्रतिशतले घट्यो
काठमाडौं : मुलुकको अग्रणी दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको नाफा गत आर्थिक वर्षमा ठूलो मात्रामा घटेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार, खुद नाफा करिब ५७ प्रतिशत घटेर जम्मा २ अर्ब ६६ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षमा टेलिकमले ६ अर्ब २३ करोड नाफा कमाएको थियो। नाफा घट्नाको मुख्य कारण टेलिकमको वित्तीय […]





