काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिका सभापतिहरूका लागि आफ्ना उम्मेदवारहरूको टुंगो लगाएको छ।
बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले दुई संयुक्त समितिसहित १० वटा एकल समितिका सभापतिका लागि उम्मेदवार तय गरेको हो। बैठकले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दललाई दिने निर्णय पनि गरेको छ।
संसदीय समितिहरूको निर्वाचन शुक्रबार हुने कार्यतालिका छ भने आज उम्मेदवारी दर्ता हुनेछ।
यस्ताे छ सूची :






