काठमाडौं । प्रतिनिधिसभाका १६५ प्रत्यक्ष सिट का लागि ३ हजार ४ सय ८४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन आयोगका अनुसार राजनीतिक दल र स्वतन्त्र दुवै तर्फबाट उम्मेदवारहरूको उल्लेख्य सहभागिता देखिएको छ। दर्ता भएका उम्मेदवारमध्ये ६८ राजनीतिक दलबाट २ हजार २ सय ९७ जना उम्मेदवार छन् भने स्वतन्त्रतर्फ १ हजार १ सय ८७ जना ले […]
बैतडी:महालक्ष्मी विकास बैंकको गोकुलेश्वर शाखामा झन्डै पौने तीन करोड रकम हिनामिना गरेको आरोपमा शाखा प्रबन्धकसहित चार जना कर्मचारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा शाखा प्रबन्धक सागर शाही वर्षीय, कर्जा विभागका धनन्जय पन्त वर्षीय, नगद विभागकी निर्मला साउद वर्षीय, र ग्राहक सहायता कक्षका अम्बादत्त पन्त वर्षीय रहेका छन्। दार्चुला प्रहरीले बैंकिङ कसुर सम्बन्धी मुद्दामा थप अनुसन्धानका […]
काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाको छानबिन गर्न सरकार समिति गठन गर्ने बताएका छन्। सोमबार सिंहदरबारमा पदभार ग्रहणपछि सञ्चारकर्मीहरू सँग कुरा गर्दै उनले आन्दोलनका क्रममा देशभर भएका आगजनी र मानवीय क्षतिबारे सत्यतथ्य सार्वजनिक गर्न छानबिन समिति गठन हुने स्पष्ट गरे। “जेनजी आन्दोलनका नाममा देशभर हिंसात्मक घटना भएका छन्। ती घटनाको […]