काठमाडाै:सहकारी ठगी र संगठित अपराध आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला अदालत रुपन्देहीमा रिहाइका लागि दायर गरेको निवेदन माथि आज सुनुवाइ हुँदैछ। न्यायाधीश नारायण सापकोटाको इजलासमा चल्ने उक्त सुनुवाइमा लामिछानेले बैंक ग्यारेन्टीका आधारमा रिहाइको माग गरेका छन्। उनले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ अनुसार बैंक जमानत पेश गर्दै, […]
Author: बुलबुल खबर
एनपिएल दोस्रो सिजनको लिलामी सकियो, चार खेलाडीलाई १५ लाख सम्मको मूल्य
काठमाडाै:नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको लिलामी सम्पन्न भएको छ। आठ टिमहरूले २६ खेलाडीमा बोली लगाएर अनुबन्ध पूरा गरेका छन्। अक्सनमा सर्वाधिक मूल्य आदिल अन्सारी, पवन सर्राफ, देव खनाल र अर्जुन साउद गरि चार खेलाडीले पाएका छन् , प्रत्येकलाई १५ लाख रुपैयाँमा टिमले अनुबन्ध गरेको छ। यी खेलाडीहरूमा धेरै टिमले चासो देखाएपछि लक्की ड्र मार्फत […]
रक्षाबन्धनमा रास्वपाको विशेष कार्यक्रम, रविको कटआउटमा राखी बाँध्ने
काठमाडाै:सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको समर्थनमा पार्टीले अनौठो तर भावनात्मक कार्यक्रमको आयोजना गर्ने भएको छ। जनैपूर्णिमा र रक्षाबन्धनको अवसर पारेर शनिबार, श्रावण २४ गते, रवि लामिछानेको कटआउट (डमी तस्बिर) मा राखी बाँध्ने कार्यक्रम तय गरिएको हो। पार्टीका नेता दीपक बोहराका अनुसार, यो कार्यक्रम भैरहवा कारागार गेट अगाडिको मन्दिर […]
इजरायल आउँदै विपिन जोशीकाे परिवार
काठमाडाै: प्यालेस्टाइनको गाजाबाट हमास समूहद्वारा अपहरण गरिएका कञ्चनपुर भीमदत्त नगरपालिका-३ निवासी विपिन जोशीका आमा र बहिनी आगामी साता इजरायल आउँदै छन्। इजरायलस्थित नेपाली दूतावासले यो कुराको पुष्टि गर्दै उनीहरूको भ्रमण तालिकाबारे जानकारी दिएको छ। २०७८ असोज २३ (७ अक्टोबर २०२३) मा हमासले इजरायलको दक्षिण क्षेत्रमा रहेको आलुमिम किबुजमा आक्रमण गर्दा १० नेपालीको ज्यान गएको थियो […]
रास्वपाबाट रुपन्देही-३ उपनिर्वाचनमा उम्मेदवारीका लागि ९ जनाको आवेदन
काठमाडौं:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो १७ कात्तिकमा हुने रुपन्देही-३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया सुरु गरेको छ। पार्टीले आवेदन आह्वान गरे सँगै नौ जनाले उम्मेदवारीका लागि आफ्नो नाम पेश गरेका छन्। लुम्बिनी प्रदेश इञ्चार्ज विपिन आचार्यका अनुसार साउन ७ देखि २१ गतेसम्मको अवधिमा उम्मेदवार बन्न इच्छुक ९ जनाले पार्टीमा आवेदन दिएका हुन्। रास्वपाले आयोजित पत्रकार […]
रवि लामिछानेले थुनामुक्तिको माग गर्दै रूपन्देही अदालतमा निवेदन दर्ता ‘राजनीतिक प्रतिशोध’ को आरोप
काठमाडाै:सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण जस्ता गम्भीर अभियोगमा रुपन्देही कारागारमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले थुना मुक्तिको माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दर्ता गरेका छन्। लामिछानेले राजनीतिक प्रतिशोधको सिकार बनाइएको दाबी गर्दै, बैंक जमानतको आधारमा रिहा गरियोस् भन्ने माग सहित निवेदन दर्ता गरेका हुन्। रास्वपा […]
रामारोशनको सौन्दर्य झल्काउने प्रोमो सार्वजनिक, पूर्ण भिडियो चाँडै आउँदै
अछाम:सुदूरपश्चिम नेपालको रमणीय पर्यटकीय गन्तव्य रामारोशन क्षेत्रको प्राकृतिक सौन्दर्यलाई झल्काउने प्रोमो भिडियो सार्वजनिक गरिएको छ। “𝚁𝙰𝙼𝙰𝚁𝙾𝚂𝙷𝙰𝙽: 𝙶𝚊𝚝𝚎𝚠𝚊𝚢 𝚝𝚘 𝚆𝚒𝚕𝚍𝚎𝚛𝚗𝚎𝚜𝚜 𝙵𝙸𝙽𝙰𝙻 𝙿𝚁𝙾𝙼𝙾” शीर्षकको यो छोटो झलकले बाह्र ताल र अठार पाटनको अनुपम दृश्यहरू प्रस्तुत गरेको छ। सुदूर आज र हावापानी नेपालको सहकार्यमा निर्माण भएको यो प्रोमो रामारोशन क्षेत्रीय पर्यटन विकास तथा व्यवस्थापन समितिको सहकार्यमा निर्माण गरिएको […]
नेपाल प्रिमियर लिगबाट क्यानलाई करिब साढे २ करोड नाफा
काठमाडौं :नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणबाट करिब साढे २ करोड रुपैयाँ नाफा कमाएको छ। क्यानले बिहीबार सम्पन्न बोर्ड बैठकपछि जारी गरेको प्रेस विज्ञप्तिअनुसार एनपीएलको पहिलो संस्करणमा कुल आम्दानी २७ करोड ६९ लाख रुपैयाँ र कुल खर्च २० करोड १५ लाख रुपैयाँ भएको छ। यस अनुसार ७ करोड ५३ लाख रुपैयाँ […]
रवीन्द्र ढाटः एमएफएन च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर
काठमाडौं :नेपाली एमएमए इतिहासमा नयाँ अध्याय कोरेका छन् रवीन्द्र ढाटले। म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) मा भारतीय फाइटर चुनरेङ कोरेनलाई पराजित गर्दै उनले बान्टमवेट च्याम्पियनसिप टाइटल जितेर एमएफएन च्याम्पियन बन्ने पहिलो नेपाली बनेका छन्। ‘दि इन्डियन राइनो’ उपनामले परिचित कोरेनले सुरुदेखि नै दबाब सिर्जना गर्ने कोसिस गरेपनि रवीन्द्रले संयमित रणनीति र शान्त मानसिकताले खेललाई […]
मेल्लेखमा पुवार्धार व्यवस्थापन प्रणाली र ई-सिफारिस सम्बन्धि तीनदिने तालिम सुरु ।
अछाम :पुुर्बाधार व्यवस्थापन प्रणाली र ई-सिफारिस सम्बन्धि तीन दिने तालिम आज देखि अछाम जिल्लाको मेल्लेख गाउँपालिकामा सुरु भएको छ । मालिका बिकास संघको सुशासन परियोजनाको सहयोगमा मेल्लेख गाउँपालिकाको आयोजनामा तालिम सुरु भएको हो । सुचना प्रबिधिको उच्चतम प्रयोग गरी जनता सामु प्रबिधि मार्फत पारदर्शिता बढाउन र लक्षित बर्गहरुको प्रबिधिको सजिलै पहुच पुर्याउने उद्देश्यकासाथ […]











