काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसहित २६ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनयन गरेको छ।
पार्टी एकतापछि बसेको दोस्रो बैठकले यो निर्णय गरेको हो। यसअघि आज दिउँसोको बैठकले विवेकशील साझा पार्टीबाट समाहित भएका ७ जनालाई पनि केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो।
यी हुन् मनोनय २६ नयाँ केन्द्रीय सदस्यहरु
१) बालेन्द्र शाह
२) सुनिल लम्साल
३) भूूपदेव शाह
४) सागर ढकाल
५) सस्मित पोखरेल
६) लक्ष्मण थारु
७) रमेश पौडेल
८) सन्तोष गिरी
९) खगेन्द्र सुनार
१०) डा.नमिता यादव
११) गणेश पौडेल
१२) सरिता ज्ञावाली
१३) सुसान्त वैदिक
१४) लक्ष्मि बर्देवा
१५) शिव यादव
१६) रोहन कार्की
१७) अनन्तराज तिमिल्सीना
१८) रामकुमार ढुंगाना
१९) प्रदिप ज्ञावाली
२०) जेम्स कार्की
२१) मधुसुदन ढकाल
२२) ओजश्वी थापा
२३) केपी खनाल
२४) आदित्य आचार्य
२५) प्रदिप पाण्डे
२६) खेमराज साउद





