काठमाडौ। निशा मेहता लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिएको छ। समानुपातिक प्रणालीबाट सांसद बनेकी मेहता नर्सिङ पृष्ठभूमि भएकी हुन् र रास्वपा स्थापनाकाल देखि पार्टीमा सक्रिय छिन्।
काठमाडौं। भूपदेव शाह लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री चयन गरिएको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको जानकारी प्रवक्ता मनिष झाले दिएका हुन्। शाह यस अघि पार्टीका केन्द्रीय सदस्यका रूपमा सक्रिय थिए। उनी बालेन्द्र शाह (बालेन) का निकट सहयोगीका रूपमा चिनिन्छन्। बालेनले काठमाडौं महानगरपालिकाको मेयर पद छाडेर रास्वपा प्रवेश गर्दा […]
काठमाडौं। जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिस अनुसार प्रहरीले प्रमुख राजनीतिक दलका शीर्ष नेता र उनका निकट समूहका सदस्यहरू माथि सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान सुरु गरेको छ। आन्दोलनका क्रममा विभिन्न स्थानमा आगजनी भएपछि केही नेताहरूको घरबाट नगद रकम फेला परेपछि प्रारम्भिक अनुसन्धान सुरु भएको थियो। अब सो अनुसन्धानलाई थप विस्तार गर्दै व्यापक रूपमा अगाडि बढाइएको प्रहरी […]
काठमाडौँ : नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ। डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटेको छ भने हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ बढेको छ। अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य भने प्रतिकिलोलिटर अमेरिकी डलर ४२ घटाइएको छ। नयाँ मूल्य आजै मध्यरातदेखि लागू हुने निगमले जनाएको छ। पेट्रोल र एलपी ग्यासको मूल्य यथावत् […]