काठमाडौ। गनेश पौडेल लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाएको छ। पौडेल कास्की-१ बाट निर्वाचित सांसद हुन।
बैतडी : बैतडीको दशरथचन्द नगरपालिका -४ शाहीलेक नजिक जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। गोठलापानीबाट खोड्पे जाँदै गरेको उग्रतारा यातायातको से१ज २४५ नम्बरको जीप बुधबार दिउँसो करिब २ बजे शाहीलेक पुग्नुअघि ईश्वरीगंगा जाने बाटोमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए। घाइते सबैलाई जिल्ला अस्पताल बैतडीमा उपचार […]
काठमाडौं :भूमि समस्या समाधान आयोगले भूमिहीन दलित, सुकुम्वासी, अव्यवस्थित बसोबासी तथा विगतका आयोगहरूबाट थाती रहेका जग्गा सम्बन्धी समस्या समाधानका लागि ३५ दिनभित्र निवेदन दिन आग्रह गरेको छ। आयोगले आज जारी गरेको दुई छुट्टाछुट्टै सूचनामा जग्गा प्राप्ति, अव्यवस्थित बसोबासीको व्यवस्थापन र पुराना मुद्दा टुंग्याउने उद्देश्यले आवेदन माग गरेको हो। नयाँ निवेदनका लागि तोकिएको फाराम भरी स्थानीय […]
काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मुलुक निर्माणका लागि केवल नीति र निर्णय पर्याप्त नहुने बताएका छन्। सोमबार काठमाडौंको कालिकास्थानस्थित सांस्कृतिक संघ भवनमा आयोजित ‘हर्क साम्पाङ : अ रिभोलुसन’ कार्यक्रममा सम्बोधन गर्दै उनले भने, “अब ३ करोड नेपालीका ६ करोड हात एकैसाथ चल्नुपर्छ। कलमले मात्रै देश बन्दैन, औजार चलाउनुपर्छ, श्रमदान गर्नुपर्छ।” उनले उत्पादनमुखी समाज […]