सम्बन्धित समाचार:
गाउँपालिका अध्यक्ष, निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौ। महानायक राजेश हमालको नाम दुरुपयोग गरी सरकारी रकम हिनामिना गरिएको आरोपमा चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गर्दै अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, लेखापाल विमल साउद तथा आर.जे. ट्वान्टी फोर न्युज एवं नव इन्द्रेणी फाउन्डेसनका अध्यक्ष रामजी […]
टप एण्ड टी–२० सिरिज नेपाललाई मेलबर्न स्टार्सले १७६ रनकाे लक्ष्य
अस्ट्रेलिया:अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजमा नेपालले लगातार तेस्रो खेलमा पनि बलियो लक्ष्य पाएको छ। मेलबर्न स्टार्स एकेडेमीले नेपाललाई जितका लागि १७६ रनको चुनौती दिएको हो। टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन जोड्यो। टोलीका लागि ब्लेक म्याकडोनाल्डले ७४ तथा थोमस रोजर्सले ६५ रनको प्रभावशाली योगदान दिए। […]
ऊर्जामन्त्री घिसिङले तलबभत्ता र सुविधा नलिने
काठमाडौं : नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले सोमबार पदभार ग्रहण गर्दै तलबभत्ता, सुरक्षा लगायत सुविधा नलिने घोषणा गरेका छन्। मन्त्री घिसिङले आफूले प्राप्त गर्ने तलबभत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गरिने जानकारी दिएका छन्। यस सँगै, नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइनको बक्यौता रकम उठाउने निर्णय पनि उनले गरेका छन्। पदभार ग्रहण समारोहमा उनले आफूलाई ‘माननीय’ […]





