समाचार

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोल र एलपी ग्यास यथावत्

काठमाडौँ : नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ। डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटेको छ भने हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ बढेको छ। अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य भने प्रतिकिलोलिटर अमेरिकी डलर ४२ घटाइएको छ। नयाँ मूल्य आजै मध्यरातदेखि लागू हुने निगमले जनाएको छ। पेट्रोल र एलपी ग्यासको मूल्य यथावत् […]

समाचार

धनगढीमा महेश बस्नेत विरुद्ध जेनजी युवाहरूको विरोध प्रदर्शन

धनगढी: नेकपा एमालेका नेता महेश बस्नेत धनगढी आउँदै गर्दा जेनजी युवाहरूले विरोध प्रदर्शन गरेका छन्। उनीहरूले प्लेकार्ड सहित सडकमा उत्रिएर “गुण्डुको गुण्डा गो ब्याक” र “जेनजीको रगत माथि खेलबाड गर्न पाइँदैन” जस्ता नारा लेखेका छन्। बस्नेत बुधबार दिउँसो एमाले निकट युवा संघको सुदूरपश्चिम प्रदेशस्तरीय भेलामा सम्बोधन गर्न धनगढी आइरहेका छन्। सुरक्षालाई ध्यानमा राख्दै नेपाल प्रहरी […]

समाचार

प्रधानमन्त्रीलाई भेट्न पुगेका जेनजी समूहलाई प्रहरीले गेट बाटै लखेट्यो

काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबार पुगेका मिराज ढुंगाना नेतृत्वको जेनजी समूहलाई प्रहरीले बाहिरै बाट फर्काएको छ। प्रधानमन्त्री कार्यालयबाट अनुमति नलिई प्रवेश गर्न लागेका उनीहरूलाई प्रहरीले सिंहदरबारको दक्षिण गेटमै रोकेको हो। प्रहरीको अवरोध पछि युवाहरूले जबरजस्ती भित्र छिर्ने प्रयास गरेपछि बल प्रयोग गर्दै हनुमानस्थान तर्फ धकेलिएको थियो। जेनजी अभियान्ता ढुंगानाका अनुसार प्रधानमन्त्रीसँग भेटका लागि […]

समाचार

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग

काठमाडौं:प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा नातावादको आरोप लागेपछि नेपाल जेनजी फ्रन्टले तीव्र आपत्ति जनाउँदै प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई तत्काल बर्खास्त गर्न माग गरेको छ। श्रेष्ठले आफ्नै श्रीमती सहितका परिवारका सदस्यलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्त गरेको समाचार सार्वजनिक भएपछि जेनजी फ्रन्टले विज्ञप्ति जारी गर्दै विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। फ्रन्टद्वारा जारी विज्ञप्तिमा राज्यको कार्यकारी प्रमुखको सचिवालयजस्तो […]

समाचार

हुम्ला बाट नेपालगञ्जका लागि सञ्चालन हुने हवाई सेवामा सिट भागबन्डा

हुम्ला: दुर्गम जिल्ला हुम्लाबाट नेपालगञ्जका लागि सञ्चालन हुने हवाई सेवामा अब ‘सिट भागबन्डा (कोटा) प्रणाली’ लागू गरिएको छ। टिकट वितरणमा अव्यवस्था र स्थानीयबासीको गुनासो बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले नयाँ व्यवस्था लागू गरेको हो। कात्तिक २९ गते प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले सिमकोट–नेपालगञ्ज उडानका लागि सिटको व्यवस्थापन स्पष्ट र पारदर्शी हुने […]

समाचार

अस्थायी बसोबासमा रहेका मतदाताले स्थानीय तहमै भोट हाल्न पाउने व्यवस्था

काठमाडौं: सरकारको नीति अनुसन्धान प्रतिष्ठानले अस्थायी बसोबासमा रहेका नागरिकहरूले बसोबासको स्थान मै मतदान गर्न सक्ने व्यवस्था सम्भव भएको निष्कर्ष सहित सरकार र निर्वाचन आयोगलाई प्रतिवेदन पेश गरेको छ। प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्माले नेतृत्व गरेको अध्ययनले पेसा, अध्ययन वा अन्य व्यवसायिक कारणले अस्थायी बसोबास गर्ने व्यक्तिहरूको अस्थायी मतदाता सूची तयार गरी मतदानको व्यवस्था […]

समाचार

द्वन्द्वपीडितको न्याय खोजी, राजनीतिक भागबन्डा विरुद्ध आयोग अगाडि विरोध

काठमाडौँ : द्वन्द्वपीडितहरूले विस्तृत शान्ति सम्झौता भएको दुई दशक बितिसक्दा पनि न्याय नपाएको गुनासो गर्दै शुक्रबार सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको कार्यालय अगाडि धर्ना दिएका छन्। पीडितहरूले दलगत भागबन्डाको आधारमा आयोगका पदाधिकारी नियुक्त गरिएकाले न्याय सुनिश्चित हुन नसक्ने दाबी गरेका छन्। उनीहरूका अनुसार नेताहरूको सिफारिस र राजनीतिक स्वार्थ अनुसार बनेको संरचनाले पीडितको […]

समाचार

गृह मन्त्री ओमप्रकाश अर्याल र भारतीय राजदूत बीच शिष्टाचार भेट

काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आइतबार शिष्टाचार भेटवार्ता गरेका छन्। गृह मन्त्रालयमा भएको उक्त भेटमा आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन का लागि शान्ति सुरक्षा र आपसी सहकार्यका विषयमा छलफल भएको मन्त्रालय स्रोतले जनाएको छ। भेटका क्रममा राजदूत श्रीवास्तवले निर्वाचन भयरहित र प्रभावकारी रूपमा सम्पन्न हुने विश्वास […]

समाचार

मङ्सिर १ देखि सर्वोच्च अदालत पूर्णरूपमा सञ्चालन हुने

काठमाडौँ:भदौ २४ गतेको आन्दोलनका क्रममा सर्वोच्च अदालतमा भएको आगजनी र तोडफोडपछि आशिंक रूपमा सेवा दिइरहेको सर्वोच्च अदालत अब मङ्सिर १ गतेदेखि पूर्णरूपमा सञ्चालनमा आउने भएको छ। सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठकले आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट बचेका सबै मुद्दा र अवरुद्ध सेवाहरूलाई पुनः नियमित गर्ने निर्णय गरेको हो। अदालतले जारी गरेको सूचनामा भनिएको छ, […]

समाचार

रवि र छविको फाइल झिकाउन उच्च अदालतको आदेश

उच्च अदालत बुटवलले रास्वपा सभापति रवि लामिछाने र छविराज (छविलाल) जोशीसम्बन्धी जिल्ला अदालत रुपन्देहीको आदेश र सम्बन्धित सबै मिसिल (फाइल) झिकाउन आदेश दिएको छ। न्यायाधीश वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले यो आदेश जारी गरेको हो। अब जिल्ला अदालतबाट फाइल आएका पछि मात्र रविले थुनाबाहिर रहँदै बिगो रकम तिरेर मुद्दा लड्न पाउने कि नपाउने […]