समाचार

समाचार

नौ मुठ्ठे गाई संरक्षणका लागि रामारोसनमा केन्द्र स्थापनाको प्रस्ताव

काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद केपी खनालले सुदूरपश्चिम क्षेत्रमा पाइने दुर्लभ ‘नौ मुठ्ठे गाई’ को संरक्षण र प्रवर्द्धनका लागि केन्द्र सरकारको ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहसँग हालै भएको भेटमा उनले अछामको रामारोशन क्षेत्रमा राष्ट्रिय स्तरको संरक्षण तथा अनुसन्धान केन्द्र स्थापना गर्न प्रस्ताव राखेका हुन्। सांसद खनालका अनुसार विश्वकै सानो गाईमध्ये मानिने ‘नौ मुठ्ठे […]

समाचार

वामदेव गौतमको खुला पत्र: ओलीको रिहाइको माग

काठमाडौ। नेकपाका नेता वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्राउलाई कानुन विपरीत भन्दै तत्काल रिहाइको माग गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहलाई खुला पत्र लेख्दै उनले ओलीको स्वास्थ्य अवस्थालाई समेत ध्यान दिन आग्रह गरेका छन्। उनले यस्तो लेखेका छन – सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह ज्यू ! प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित हुनुभएको र देशको कार्यकारी प्रमुखका […]

समाचार

बलात्कार आरोपपछि सागर लम्साल ‘बले’ चलचित्र पाँच पाण्डव बाट निष्कासित

काठमाडौँ। कलाकार सागर लम्साल ‘बले’ माथि बलात्कारको गम्भीर आरोप लागेपछि निर्माणाधीन चलचित्र ‘पाँच पाण्डव’ बाट उनलाई निष्कासन गरिएको छ। निर्माण कम्पनी कालिरानी फिल्म्स प्रालिले बुधबार विज्ञप्ति जारी गर्दै नैतिकताको आधारमा लम्सालसँगको सम्झौता रद्द गरिएको जानकारी दिएको हो। अमेरिकामा अध्ययनरत एक युवतीले सामाजिक सञ्जालमार्फत करिब एक वर्षअघि लम्सालले आफूमाथि बलात्कार गरेको आरोप सार्वजनिक गरेपछि निर्माण पक्षले […]

समाचार

सरकारी विज्ञापन अब निजी मिडियामा रोक, केवल सरकारी मिडिया मै मात्र प्रकाशन हुने

काठमाडौँ। सरकारले सरकारी खर्चमा मितव्ययिता कायम गर्न तथा सूचना प्रकाशन प्रक्रियालाई एकरूप र पारदर्शी बनाउन भन्दै सरकारी विज्ञापन अब सरकारी सञ्चार माध्यममार्फत मात्र प्रकाशन गर्न निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारले जारी गरेको पत्र अनुसार संघ, प्रदेश र स्थानीय तहका सबै सार्वजनिक निकायहरूले आफ्ना सूचना तथा विज्ञापन अब गोरखापत्र संस्थान, रेडियो नेपाल र […]

समाचार

संसद्‌को पहिलो बैठक आज: शीर्ष नेताहरूले सम्बोधन गर्ने, को को बोल्दै छन ?

काठमाडौँ। संघीय संसद्‌ अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दै छ। दिउँसो २ बजेका लागि तय गरिएको बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। संसद्को सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेले बैठकमा सम्बोधन गर्नेछन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तर्फबाट भीष्मराज आङ्देम्बेले धारणा राख्नेछन्। त्यसैगरी नेकपा एमाले का नेता […]

समाचार

एसईई परीक्षा भोलिदेखि सुरु, उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण, नतिजा एक महिनाभित्र

काठमाडौँ। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलि बिहीबार देखि सुरु हुँदैछ। पहिलोपटक उत्तरपुस्तिका देशभरका परीक्षा केन्द्र मै परीक्षण गरिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको ३ दिन भित्रै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था मिलाएको छ। उत्तरपुस्तिका परीक्षा केन्द्र मै परीक्षण हुने, सम्भव नभएमा जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाईमा लगेर परीक्षण गरिनेछ। परीक्षा […]

राजनीति

सुहाङले समर्थक नपाएपछि एमाले संसदीय दलको नेतामा बादल निर्विरोध

काठमाडौ। नेकपा एमालेको संसदीय दलको नेतामा पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन्। बुधबार बसेको संसदीय दलको बैठकले उनलाई दलको नेता चयन गरेको हो। एमाले संसदीय दलमा नेता पदका लागि दाबी गरिरहेका सुहाङ नेम्वाङले समर्थक र प्रस्तावक नपाएपछि बादल निर्विरोध निर्वाचित घोषणा भएका हुन। सुहाङले नयाँ पुस्ताले नेतृत्व पाउनुपर्ने भन्दै दलको नेतामा दाबी […]

समाचार

नेपाली कांग्रेसको समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नभएपछि सर्वोच्चमा रिट

काठमाडौ। नेपाली कांग्रेसकी नेतृ विद्यादेवी तिमिल्सेनाले समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित नगरिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी छन्। उनको रिट आउँदो चैत २५ गते प्रारम्भिक सुनुवाइका लागि संवैधानिक इजलासमा पेसी तोकिएको छ। समानुपातिक सूचीमा खस आर्य महिला क्लस्टरबाट पहिलो सूचीमा रहेकी तिमिल्सेनालाई हटाएर पुरुषबाट सूचीको सातौँ नम्बरमा रहेका कालिबहादुर सहकारीलाई […]

समाचार

वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अभिमुखीकरण तालिम अब सरकारले सञ्चालन गर्ने

काठमाडौ। वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको लागि विदेश प्रस्थानअघि दिइने अभिमुखीकरण तालिम अब सरकारले नै संचालन गर्ने भएको छ। पहिले निश्चित संस्थाहरू मार्फत सञ्चालन हुँदै आएको यो तालिम अब श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अनलाइन माध्यमबाट सञ्चालन गर्ने तयारी अगाडि बढाएको छ

समाचार

बालेन सरकार पछि अमेरिकाले नेपालका लागि ट्राभल एड्भाइजरीको जोखिम स्तर घटायो

काठमाडौ। संयुक्त राज्य अमेरिकाले नेपाल भ्रमण गर्ने आफ्ना नागरिकका लागि जारी गर्दै आएको ट्राभल एड्भाइजरीको जोखिम स्तर घटाएको छ। बालेन शाह नेतृत्वको स्थानीय सरकार आएपछि मंगलबार अद्यावधिक गरिएको सूचनामा नेपालको सुरक्षा अवस्था सुधार भएको उल्लेख गर्दै जोखिम स्तरलाई लेभल २ (अतिरिक्त सतर्कता अपनाउनुपर्ने) मा झारिएको हो। अद्यावधिक एड्भाइजरीमा सन् २०२५ सेप्टेम्ब रदेखि सुरु भएका देशव्यापी […]