समाज

स्वदेशमै उत्पादन हुने तरकारीमा समेत १४ अर्बको आयात

काठमाडौ। नेपालले चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म १४ अर्ब ५१ करोड २० लाख रुपैयाँ बराबरको हरियो तरकारी आयात गरेको छ।

स्वदेशमै उत्पादन हुने तरकारीसमेत ठूलो परिमाणमा आयात हुनु चिन्ताको विषय बनेको छ। नेपालले भारत, चीनसहित विभिन्न देशबाट तरकारी आयात गर्दै आएको छ।
स्रोत: भन्सार विभाग

सेयर गर्नुहोस् :