समाचार

वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अभिमुखीकरण तालिम अब सरकारले सञ्चालन गर्ने

काठमाडौ। वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको लागि विदेश प्रस्थानअघि दिइने अभिमुखीकरण तालिम अब सरकारले नै संचालन गर्ने भएको छ।

पहिले निश्चित संस्थाहरू मार्फत सञ्चालन हुँदै आएको यो तालिम अब श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अनलाइन माध्यमबाट सञ्चालन गर्ने तयारी अगाडि बढाएको छ

सेयर गर्नुहोस् :