सम्बन्धित समाचार:
आज एमालेको शक्ति प्रदर्शन ७५३ वटै पालिकामा नारा जुलुस र मोटरसाइकल र्याली
काठमाडाै: नेकपा एमालेले आज देशभर एकैसाथ शक्ति प्रदर्शन गर्दैछ। पार्टीको जनपरिचालन कार्यक्रमअन्तर्गत देशका सबै ७५३ वटै स्थानीय पालिकामा नारा जुलुस र मोटरसाइकल र्याली आयोजना गरिएको छ। एमालेले संसद् विघटनलाई “प्रतिगामी कदम” भन्दै त्यसको विरोधमा देशव्यापी जनप्रदर्शन सुरु गरेको हो। एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार, मंसिर २२ गते देशभरका ६,७४३ वटै वडामा […]
ह्याक प्रयास पछि रवि लामिछानेको फेसबुक पेज ‘लक’
काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने को आधिकारिक फेसबुक पेज ‘लक’ भएको छ। पेजमा बाह्य व्यक्तिहरूले अनधिकृत पहुँच बनाउने प्रयास गरेपछि सुरक्षा कारणले पेज अस्थायी रूपमा बन्द गरिएको जनाइएको छ। लामिछानेको सचिवालयले मंगलबार विज्ञप्ति जारी गर्दै बिहानैदेखि ह्याकरहरूले पटक-पटक आक्रमणको प्रयास गरेको दाबी गरेको छ। सो प्रयासपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै Meta Platforms […]
मनमती खोलामा अनधिकृत संरचना हटाउदै काठमाडौं महानगर
काठमाडौँ : काठमाडौं महानगरपालिकाले मनमती खोलामाथि बनेका अनधिकृत संरचना भत्काउन डोजर परिचालन गरेको छ। नगर प्रहरी ईश्वर वाग्लेका अनुसार बिहीबार कालीमाटी–कुलेश्वर हुँदै बग्ने मनमती खोलामाथि स्थानीयले व्यक्तिगत प्रयोजनका लागि निर्माण गरेका पुलहरू हटाइएको हो। उनले भने, “निजी प्रयोजनका लागि बनाइएका संरचना हटाएका हौं। खोला अतिक्रमण गरी राखिएका संरचना मात्रै हटाइएको हो “ महानगरपालिकाले खोला अतिक्रमण […]





