काठमाडौँ। निर्वाचन आयोग र दलका उम्मेदवारसँग सम्बन्धित विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रेस विज्ञप्ति
समाचार
समानुपातिक प्रणालीबाट सांसद कसरी छानिन्छन्?
काठमाडौं। नेपालको संविधान अनुसार नेपालमा हरेक पाँच वर्षमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिश्रित प्रणाली अन्तर्गत हुँदै आएको छ। संविधान अनुसार हरेक पाँच वर्षमा हुने आम निर्वाचनमा ६० प्रतिशत सांसद प्रत्यक्ष र ४० प्रतिशत सांसद समानुपातिक प्रणालीबाट चयन गरिन्छन्। प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र छन्, जहाँ सबैभन्दा धेरै मत ल्याउने उम्मेदवार निर्वाचित हुन्छन्। समानुपातिकतर्फ भने […]
बयान दिन पुगे रमेश लेखक
काठमाडौँ। तत्कालीन गृहमन्त्री रमेश लेखक जेन जि आन्दोलन २३ र २४ भदौका घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगमा बयान दिन उपस्थित भएका छन्। बयान सकेपछि उनले दिउँसो २ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी आफ्नो बयानबारे जानकारी गराउने कार्यक्रम राखेका छन्।
समानुपातिक बन्दसूची आज र भोलि बुझाउनु पर्ने
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ६७ दिन बाँकी छ। निर्वाचन आयोगको कार्यतालिका अनुसार राजनीतिक दलहरूले समानुपातिक प्रणालीतर्फको बन्दसूची पुस १३ र १४ गतेसम्म पेस गर्नुपर्नेछ। पेस गरिएका सूचीको पुस १५ देखि २० गते छानबिन हुनेछ भने पुस २१ देखि २७ गते त्रुटि सच्याउने मौका दिइनेछ र आयोगले पुस २८ देखि […]
बालेन दुई हप्ताभित्र काठमाडौँ महानगरको मेयर पदबाट राजीनामा दिदै
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले करिब २ हप्तापछि आफ्नो पदबाट राजीनामा दिने तयारी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार भई प्रधानमन्त्री बन्ने सहमति भएपछि उनले कानुनी बाध्यता अनुसार माघ ६ गतेभित्र राजीनामा दिनुपर्ने भएको हो। मेयर शाहको कार्यकाल अझै १६ महिना बाँकी रहे पनि उम्मेदवारीका कारण उनले बाँकी […]
एकताको साँचो अर्थ कसैलाई समाप्त पार्नु होइन
काठमाडौ। ऊर्जामन्त्री कुलमान घिसिङले एकताको सही अर्थ कसैलाई समाप्त गर्नु नभई सबैको अस्तित्व स्वीकार गर्दै सम्मानपूर्वक अघि बढ्नु भएको बताएका छन्। शनिबार काठमाडौंको बौद्धमा आयोजित उज्यालो नेपाल पार्टीको नुवाकोट–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा उनले जनताको चाहना नयाँ राजनीतिक शक्तिहरू अहङ्कार त्यागेर साझा उद्देश्यका लागि एकजुट होऊन् भन्ने रहेको उल्लेख गरे। घिसिङले देश अब पुरानै ढर्राबाट अघि […]
फागुन २१ गते हुने निर्वाचनका लागि योग्य मतदाता संख्या सार्बजनिक
काठमाडौ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि योग्य मतदाताको संख्या १ करोड ८९ लाख ३ हजार ६८९ कायम भएको छ। फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने नागरिकले मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ। कुल मतदातामध्य ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० जना अन्य […]
नक्कली कागजात, साउदीबाट फर्किदा नेपाली नै ठहरिएनन्
काठमाडौ। साउदी अरबबाट डिपोर्ट भएर नेपाल आइपुगेका तीन जना महिलाले १० वर्षअघि नक्कली नेपाली राहदानी प्रयोग गरी भारत हुँदै साउदी पुगेको तथ्य खुलेको छ। उनीहरू नेपाली भाषा र मातृभाषा बोल्न नसक्ने तथा नेपालमा आफ्नो स्थायी ठेगाना खुलाउन नसकेपछि त्रिभुवन विमानस्थल अध्यागमनले शंका गर्दै नियन्त्रणमा लिएको थियो। डिपोर्ट गरेका तीन जना कलमाया तामाङ, इन्द्रमाया लिम्बू र […]
लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने
काठमाडौ। भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका बेला गृहमन्त्री रहेका नेपाली कांग्रेसका नेता रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन सोमबार जाने भएका छन्। नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकपछि पत्रकारसँग कुरा गर्दै लेखकले आयोगले घटना बारे जानकारी लिन बोलाएकाले आफू बयान दिन जान सहमत भएको बताए। आयोगले सुरुमा शुक्रबार बोलाए […]
प्रतिनिधिसभा विघटनविरुद्ध दिएको पूरक निवेदनमा सुनुवाइ सकियो
काठमाडौ। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेसका ५७ जना सांसदले दर्ता गरेको पूरक निवेदनको सुनुवाइ सकिएको छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत,न्यायाधीश सपना प्रधान मल्ल,हरिप्रसाद फुयाल,मनोजकुमार शर्मा र नहकुल सुवेदी सम्मिलित पूर्ण इजलासले सुनुवाइ पूरा गरेको अदालत प्रशासनले जनाएको छ । आजै आदेश आउने अपेक्षा गरिएको छ।









