समाचार

समाचार

आशिका तामाङ ‘उम्मेदवारी खारेज’ भन्ने समाचार भ्रामक कानुनी उपचार खोज्ने

काठमाडौ। धादिङ -१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशिका तामाङले आफ्नो उम्मेदवारी खारेज भएको भन्दै केही मिडिया हाउसहरूले भ्रामक समाचार फैलाएको आरोप लगाएकी छन्। भोलि २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिक्रिया दिदै तामाङले उक्त समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेकी हुन्। उनले आफ्नो उम्मेदवारी कायमै रहेको र […]

समाज

बाजुरा जिल्लाका १० मतदान स्थल अझै यातायात पहुँच बाहिर

बाजुरा। बाजुराका १० वटा मतदान स्थल अझै पनि यातायातको पहुँच बाहिर रहेका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा रहेका कुल ७७ मतदान स्थल मध्ये १० स्थानमा सवारी साधन पुग्न नसक्ने अवस्था रहेको छ। प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार त्रिवेणी नगरपालिका-५ किम्नी स्थित रामेश्वरी मावि, गौमुल गाउँपालिका-१ को अम्लिस मावि र जगन्नाथ गाउँपालिका-४ बागापानी स्थित […]

समाज

संयुक्त अधिराज्य बेलायत निर्वाचन पछि बन्ने सरकारसँग सहकार्य गर्न तयार

काठमाडौ। संयुक्त अधिराज्य बेलायतले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन पछि गठन हुने सरकारसँग सहकार्य गर्न तयार रहेको जनाएको छ। काठमाडौ स्थित बेलायती राजदूतावासले आज जारी गरेको विज्ञप्तिमा मार्च ५ (फागुन २१) मा हुने निर्वाचनलाई लोकतान्त्रिक प्रक्रियाको महत्वपूर्ण अभ्यासका रूपमा उल्लेख गर्दै त्यसपछि बन्ने नयाँ सरकारसँग मिलेर काम गर्न बेलायत प्रतिबद्ध रहेको बताइएको छ।

समाचार

धनुषा-१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौ। निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ। आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार, बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा नाम परेको प्रमाण पेस भएपछि यो निर्णय गरिएको हो। कर्जा सूचना केन्द्रको विवरण अनुसार किशोरी साह २०८० सालको कालोसूचीमा शेयरधनी र चेक बाउन्ससम्बन्धी मुद्दामा नाम परेको पाइएको थियो।

समाचार

५ लाख रुपैयाँ सहित कांग्रेस कार्यकर्ता पक्राउ

काठमाडौ। नेपाली काङ्ग्रेसका एक कार्यकर्ता ५ लाख रुपैयाँ सहित पक्राउ परेका छन्। मुस्ताङबाट लोमान्थाङ गाउँपालिकाको चराङ क्षेत्रमा रकम वितरण गर्न लगिदै गरेको अवस्थामा प्रहरीले ती कार्यकर्तालाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्नेमा लोमान्थाङ-५ का पूर्व वडाध्यक्ष रहेको बताइएको छ। प्रहरीका अनुसार ग १ च ६५७४ नम्बरको गाडीबाट ५ लाख रुपैयाँ नगद तथा पार्टीका झण्डा लगायतका […]

समाचार

ह्याक प्रयास पछि रवि लामिछानेको फेसबुक पेज ‘लक’

काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने को आधिकारिक फेसबुक पेज ‘लक’ भएको छ। पेजमा बाह्य व्यक्तिहरूले अनधिकृत पहुँच बनाउने प्रयास गरेपछि सुरक्षा कारणले पेज अस्थायी रूपमा बन्द गरिएको जनाइएको छ। लामिछानेको सचिवालयले मंगलबार विज्ञप्ति जारी गर्दै बिहानैदेखि ह्याकरहरूले पटक-पटक आक्रमणको प्रयास गरेको दाबी गरेको छ। सो प्रयासपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै Meta Platforms […]

समाचार समाज

मौन अवधि आज मध्यरात देखि लागू, उल्लङ्घन गरे उम्मेदवारी खारेज देखि ६ वर्ष प्रतिबन्ध सम्म

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारको प्रचार-प्रसार अवधि आज मध्यरात देखि सकिदैछ। त्यससँगै मतदान सम्पन्न नहुन्जेल सम्म लागू हुने मौन अवधि सुरु हुने भएको छ। निर्वाचन आयोगका अनुसार मतदान हुनुभन्दा ४८ घण्टा अगाडि देखि मतदान नसकिए सम्म मौन अवधि कायम रहनेछ। यस अवधिमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले प्रचार-प्रसार, भाषण, सभा-भेला, […]

अन्तराष्ट्रिय

खामेनीको हत्या अन्तर्राष्ट्रिय कानुन विरुद्ध : भ्लादिमिर पुटिन

काठमाडौ। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन ले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्याको कडा शब्दमा निन्दा गरेका छन्। उनले उक्त घटनालाई अन्तर्राष्ट्रिय कानुनविरुद्धको घृणित र निन्दनीय अपराध भन्दै यसको निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताएका छन्। पुटिनले यस विषयमा संयुक्त राष्ट्रसंघ को संयोजनमा अन्तर्राष्ट्रिय छानबिन हुनुपर्ने मागसमेत गरेका छन्। क्रेमलिनबाट जारी वक्तव्यमा पुटिनले सार्वभौम राष्ट्रको नेतृत्वलाई […]

समाचार

मोरङ मा कांग्रेसको प्रचार गाडीबाट ४ लाख ४९ हजार बरामद

मोरङ। मोरङ जिल्लामा निर्वाचन प्रचारमा प्रयोग भइरहेको एउटा गाडीबाट साढे ४ लाख भन्दा बढी नगद फेला परेको छ। उक्त गाडी नेपाली कांग्रेस का कार्यकर्ता सवार रहेको बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले रतुवामाइ क्षेत्रमा गाडी रोकेर प्रहरीलाई खबर गरेका थिए। प्रहरीले जाँच गर्दा गाडी भित्र कांग्रेसका प्रचार सामग्रीसहित ४ लाख ४९ हजार रुपैयाँ […]

अन्तराष्ट्रिय

यी हुन् आक्रमणमा मारिएका वरिष्ठ इरानी नेताहरू

तेहरान। अमेरिका र इजरायलले शनिबार इरानमा गरेको हवाई आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई सहित थुप्रै वरिष्ठ इरानी अधिकारीहरूको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले दाबी गरेका छन्। राजधानी तेहरान स्थित कार्यालयमै खामेनेई मारिएको जनाइएको छ। आक्रमणमा सशस्त्र बलका प्रमुख अब्दोलरहीम मौसवी र इस्लामिक रिभोल्युशनरी गार्ड्सका कमान्डर मोहम्मद पाकपुर पनि मारिएको बताइएको छ। सरकारी स्रोत […]