सम्बन्धित समाचार:
कांग्रेसबाट नेविसंघ अलग, स्वायत्त रूपमा अघि बढ्ने निर्णय
काठमाडौ। नेपाल विद्यार्थी संघ (नेविसंघ)ले अब नेपाली कांग्रेसको भ्रातृ संगठन नरहने निर्णय गरेको छ। शुक्रबार बसेको नेविसंघको सिनेट बैठकले संगठनलाई पूर्ण रूपमा स्वायत्त बनाउने निष्कर्ष निकालेको हो। बैठक पछि प्रवक्ता सुरज सेजुवालले पार्टीको प्रत्यक्ष निर्देशनमा चल्नुपर्ने बाध्यताले विद्यार्थी आन्दोलन प्रभावकारी बन्न नसकेको बताए। उनका अनुसार अब नेविसंघले स्वतन्त्र रूपमा आफ्ना कार्यक्रम र गतिविधि सञ्चालन गर्नेछ। […]
सरकारको नियतमाथि ओलीको प्रश्न, फागुन २१ मा चुनाव हुनेमा आशंका
काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन समय मै हुने नहुने विषयमा शंका व्यक्त गरेका छन्। शनिबार ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भौगोलिक कठिनाइ र सरकारको नियतका कारण चुनाव तोकिएको मितिमा हुन नसक्ने सम्भावना रहेको बताएका हुन्। हिमाली तथा उच्च पहाडी क्षेत्रमा चिसो मौसमका […]
रास्वपाले झापाको पाँच वटै क्षेत्रको उम्मेदवार टुंग्यायो
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापाका पाँचै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा उम्मेदवार टुंगो लगाएको छ। क्षेत्र नं. १ मा निशा डाँगी, २ मा इन्दिरा राना, ३ मा प्रकाश पाठक, ४ मा शम्भु ढकाल र ५ मा बालेन्द्र शाह (बालेन)लाई टिकट दिइएको छ। काठमाडौं महानगरको मेयर पदबाट राजीनामा दिएका बालेन झापा–५ बाट उम्मेदवार बनेका हुन्। इन्दिरा […]




