सम्बन्धित समाचार:
कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल
काठमाडौँ। सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी छन्। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेर हदका कारण अवकाशमा गएपछि मल्लले उक्त जिम्मेवारी सम्हालेकी हुन्। मल्लको नेतृत्वमा अब सर्वोच्च अदालतसहित मातहतका अदालत तथा अन्य न्यायिक निकायहरूको न्याय प्रशासन सञ्चालन हुने भएको छ। अवकाशमा गएका राउतलाई मंगलबार साँझ मल्लले पुष्पगुच्छा प्रदान […]
१६५ सिटका लागि ३ हजार ४ सयभन्दा बढी उम्मेदवारी दर्ता
काठमाडौं । प्रतिनिधिसभाका १६५ प्रत्यक्ष सिट का लागि ३ हजार ४ सय ८४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन आयोगका अनुसार राजनीतिक दल र स्वतन्त्र दुवै तर्फबाट उम्मेदवारहरूको उल्लेख्य सहभागिता देखिएको छ। दर्ता भएका उम्मेदवारमध्ये ६८ राजनीतिक दलबाट २ हजार २ सय ९७ जना उम्मेदवार छन् भने स्वतन्त्रतर्फ १ हजार १ सय ८७ जना ले […]
कांग्रेसबाट नेविसंघ अलग, स्वायत्त रूपमा अघि बढ्ने निर्णय
काठमाडौ। नेपाल विद्यार्थी संघ (नेविसंघ)ले अब नेपाली कांग्रेसको भ्रातृ संगठन नरहने निर्णय गरेको छ। शुक्रबार बसेको नेविसंघको सिनेट बैठकले संगठनलाई पूर्ण रूपमा स्वायत्त बनाउने निष्कर्ष निकालेको हो। बैठक पछि प्रवक्ता सुरज सेजुवालले पार्टीको प्रत्यक्ष निर्देशनमा चल्नुपर्ने बाध्यताले विद्यार्थी आन्दोलन प्रभावकारी बन्न नसकेको बताए। उनका अनुसार अब नेविसंघले स्वतन्त्र रूपमा आफ्ना कार्यक्रम र गतिविधि सञ्चालन गर्नेछ। […]





