समाचार
भदौ २३–२४ को ‘जेन–जी’ प्रदर्शन र विध्वंशबारे गौरीबहादुर कार्की आयोगको प्रतिवेदनको पूर्णपाठ
भदौ २३–२४ को ‘जेन–जी’ प्रदर्शन र विध्वंशबारे गौरीबहादुर कार्की आयोगको प्रतिवेदनको पूर्णपाठ पूर्णपाठ:
इनिशा मृत्यु प्रकरण: सामूहिक बलात्कार नभएको निष्कर्ष
सुर्खेत। सुर्खेतकी १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा प्रहरीले विस्तृत अनुसन्धान पूरा गरी प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गरेको छ। अनुसन्धान बाट घटनामा सामूहिक बलात्कार नभएको निष्कर्ष निकाल्दै प्रहरीले एक नाबालकलाई मुख्य अभियुक्त ठहर गरेको छ भने उनी विरुद्ध जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजायको माग सहित सिफारिस गरिएको छ। जिल्ला प्रहरी कार्यालय […]
इनिशा प्रकरण: सिआइबीले प्राविधिक जाँच सक्यो
काठमाडौ। सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्राविधिक जाँच पूरा गरी आज वा भोलि सम्म प्रतिवेदन पठाउने तयारी गरेको जनाएको छ। सिआइबीका वरिष्ठ उपरीक्षक शिवकुमारी श्रेष्ठ का अनुसार सुर्खेतमा खटिएको टोली फर्किसकेको छ र मोबाइल डेटा, घटनाक्रमको समय रेखा लगायतका विषयमा सूक्ष्म विश्लेषण […]
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्ने तयारी, ओली सहित उच्च पदाधिकारी विरुद्ध कारबाही सिफारिस
काठमाडौ। सरकारले जेनजी आन्दोलनका घटना बारे गठित कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ। लामो समय देखि गोप्य राखिएको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ मन्त्रीहरूसँग आन्तरिक छलफल गरिरहेकी छन्। उच्च सरकारी स्रोतका अनुसार प्रतिवेदन आज भोलिमै सार्वजनिक हुनसक्ने सम्भावना छ। यद्यपि प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले प्रतिवेदन सार्वजनिक हुने बारे आफूलाई जानकारी […]
रास्वपाको केन्द्रीय बैठक चैत १२ मा, बालेनलाई संसदीय दलको नेता बनाउने तयारी
काठमाडौं। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा करिब दुईतिहाइ नजिक (१८२ सिट) जित हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठन तर्फ अघि बढ्दै केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ। पार्टीले चैत १२ गते अपराह्न ४ बजे केन्द्रीय कार्यालयमा बैठक बस्ने जनाएको छ। प्रवक्ता मनिष झाले बैठकमा संसदीय दलको नेता चयन गर्ने मुख्य कार्यसूची रहेको […]
रवि लामिछाने विरुद्ध उजुरी दिने जैसी स्वयं सहकारी ठगी प्रकरणमा पक्राउ
पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने विरुद्ध सहकारी ठगी प्रकरणमा जाहेरी दिएका मुख्य व्यक्ति कृष्ण जैसी स्वयं सहकारी ठगी आरोपमा पक्राउ परेका छन्। कास्की प्रहरीले जैसीलाई धनुष सहकारी मा करिब ८२ लाख रुपैयाँ अपचलन गरेको आरोपमा नियन्त्रणमा लिएको जनाएको छ। प्रहरी स्रोतका अनुसार उनी माथि सहकारीको रकम दुरुपयोग, फर्जी ब्याज प्रविष्टि तथा मिटर […]
रवि लामिछाने मुद्दा: शर्मा-मुसलमान इजलासमा आज सुनुवाइ
काठमाडौ। रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी मुद्दामा महान्यायाधिवक्ताको निर्णय विरुद्ध परेको रिट माथि आज सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतमा दर्ता भएको उक्त रिटको सुनुवाइ न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमान को संयुक्त इजलासमा तोकिएको छ। महान्यायाधिवक्ता कार्यालय ले गत पुस ३० गते लामिछाने विरुद्ध विभिन्न जिल्ला अदालतमा दायर मुद्दाहरूमा […]
पोखरा विमानस्थल भ्रष्टाचारमा २१ जनाविरुद्ध मुद्दा
काठमाडौँ। पोखरा स्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। मुद्दा लाग्नेहरूमा पूर्वसचिव तथा नेपाल नागरिक उड्डयन प्राधिकरण का तीन पूर्वमहानिर्देशक समेत रहेका छन्। आरोपअनुसार विमानस्थल निर्माणका क्रममा दोहोरो बजेट बनाइएको, परामर्शदाता नियुक्तिमा अनियमितता गरिएको र ठेकेदार कम्पनीसँग मिलेमतो गरी सार्वजनिक सम्पत्तिमा ठूलो […]
१८ वर्ष बित्दा पनि बनेन कमला पुल, स्थानीय अझै सास्तीमा
सिरहा। धनुषा सीमा क्षेत्रमा पर्ने कमला नदी माथि निर्माणाधीन पुल लामो समय सम्म अलपत्र पर्दा स्थानीयवासीले निरन्तर सास्ती खेपिरहेका छन्। हुलाकी राजमार्ग अन्तर्गत पर्ने उक्त पुल निर्माणका लागि २०६८ सालमै ठेक्का सम्झौता भएको भए पनि झण्डै डेढ दशक बितिसक्दा समेत काम सम्पन्न हुन सकेको छैन। करिब ४६९ मिटर लामो उक्त पुल साढे तीन वर्षभित्र निर्माण […]









